Radio Malangwa 95.6 MHz

Radio Malangwa 95.6 MHz Radio Malangwa 95.6 FM
यो रेडियो मलंगवाको आधिकारीक पेज हो ।
(6)

किसानलाई चर्को मूल्यमा मल बेच्ने तीन जना प्रहरी नियन्त्रणमा👉️ विस्तृत कमेन्टमा :
05/08/2026

किसानलाई चर्को मूल्यमा मल बेच्ने तीन जना प्रहरी नियन्त्रणमा
👉️ विस्तृत कमेन्टमा :

सशस्त्र प्रहरीका अनुसार उनीहरूको साथबाट स्रोत खुल्न नसकेको १३ लाख रुपैयाँ नगद तथा दुई थान मोबाइल बरामद गरिएको छ ।
05/08/2026

सशस्त्र प्रहरीका अनुसार उनीहरूको साथबाट स्रोत खुल्न नसकेको १३ लाख रुपैयाँ नगद तथा दुई थान मोबाइल बरामद गरिएको छ ।

सर्लाहीमा भारतीय कारबाट १०९ किलो गाँजा बरामद, दुई भारतीय नागरिक पक्राउ👉️ विस्तृत : https://pradeshdiary.com/2026/08/03/9...
03/08/2026

सर्लाहीमा भारतीय कारबाट १०९ किलो गाँजा बरामद, दुई भारतीय नागरिक पक्राउ
👉️ विस्तृत : https://pradeshdiary.com/2026/08/03/9041/

सद्भाव, शान्ति र एकताको पक्षमा सर्लाहीमा सर्वपक्षीय र्‍याली👉️ विस्तृत : https://pradeshdiary.com/2026/08/01/9034/
01/08/2026

सद्भाव, शान्ति र एकताको पक्षमा सर्लाहीमा सर्वपक्षीय र्‍याली
👉️ विस्तृत : https://pradeshdiary.com/2026/08/01/9034/

29/07/2026

सुनसरीमा प्रदर्शनकारीद्वारा हार्डवेयरमा तोडफोड र लुटपाट, करिब १ करोड रुपैयाँको क्षति

28/07/2026

सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सर्लाहीको मलंगवामा प्रदर्शन

सर्लाहीमा ठूलो परिमाणको अवैध मदिरा बरामद, पूर्व विव्यस अध्यक्षसहित दुई जना पक्राउ👉️ विस्तृत कमेन्टमा :
28/07/2026

सर्लाहीमा ठूलो परिमाणको अवैध मदिरा बरामद, पूर्व विव्यस अध्यक्षसहित दुई जना पक्राउ
👉️ विस्तृत कमेन्टमा :

सर्लाहीमा दिनदहाडै हतियारधारी समूहको आक्रमण, सुनको सिक्री र मोबाइल लुटियो👉️ विस्तृत समाचार कमेन्टमा :
28/07/2026

सर्लाहीमा दिनदहाडै हतियारधारी समूहको आक्रमण, सुनको सिक्री र मोबाइल लुटियो
👉️ विस्तृत समाचार कमेन्टमा :

Breaking : सर्लाहीको दक्षिण–पश्चिम सीमावर्ती बलरा नाकाबाट भारततर्फ लैजाँदै गरिएको ठूलो परिमाणको सौफी रक्सी प्रहरीले बराम...
27/07/2026

Breaking : सर्लाहीको दक्षिण–पश्चिम सीमावर्ती बलरा नाकाबाट भारततर्फ लैजाँदै गरिएको ठूलो परिमाणको सौफी रक्सी प्रहरीले बरामद गरेको छ।

प्रहरीले दुई वटा पिकअप भ्यानमा लुकाएर ओसारपसार गरिँदै गरेको रक्सी नियन्त्रणमा लिएको हो। बरामद गरिएका दुवै सवारीसाधन हाल इलाका प्रहरी कार्यालय डुमरियाको नियन्त्रणमा राखिएको छ।

घटनामा बरामद गरिएको रक्सीको यकिन परिमाण, सवारी चालकको परिचय तथा घटनासम्बन्धी विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय गडहीयाले जनाएको छ।

चन्द्रनगरमा रु ९ करोड ४० लाख बजेट फ्रिज : आफ्नै कमजोरी लुकाउन कर्मचारीलाई दोष ?👉️ विस्तृत समाचार कमेन्टमा :
26/07/2026

चन्द्रनगरमा रु ९ करोड ४० लाख बजेट फ्रिज : आफ्नै कमजोरी लुकाउन कर्मचारीलाई दोष ?
👉️ विस्तृत समाचार कमेन्टमा :

Address

Sarlahi
Malangwa
45800

Alerts

Be the first to know and let us send you an email when Radio Malangwa 95.6 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Malangwa 95.6 MHz:

Shortcuts

Share

Category