Radio Dhadkan 91.8 MHz

Radio Dhadkan 91.8 MHz Every Heartbeat
(1)

11/05/2025

06/05/2025

गोडैता – सर्लाहिको गोडैता नगरपालिकास्थित गोडैता बजारमा बिगत दुई दिन देखि विद्युत सेवा ठप्प छ । स्थानीयका अनुसार ...

काठमाडौंमा सर्लाहिका एक युवकको हत्या, सर्लाहिका ५ सहित ६ जना पक्राउबिस्तृत : www.dhadkanfm.com.np
31/03/2025

काठमाडौंमा सर्लाहिका एक युवकको हत्या, सर्लाहिका ५ सहित ६ जना पक्राउ

बिस्तृत : www.dhadkanfm.com.np

सोमबार (भोलि) इदको अवसरमा देशभर सार्वजनिक बिदा
30/03/2025

सोमबार (भोलि) इदको अवसरमा देशभर सार्वजनिक बिदा

भाटभटेनीबाट सामान लुट्ने सर्लाहिका एकसहित सात जना पक्राउ- चार थान बियर लुट्ने सर्लाहीका प्रेम कुमार महतो ।- यार्चागुम्बा...
30/03/2025

भाटभटेनीबाट सामान लुट्ने सर्लाहिका एकसहित सात जना पक्राउ

- चार थान बियर लुट्ने सर्लाहीका प्रेम कुमार महतो ।
- यार्चागुम्बा रक्सी लुटने बिहारका रवि रञ्जन कुमार ।
- 69 ओटा Lipstick, 21 ओटा गाजल एउटा ऐना र अन्य सामान १२ ओटा लुटने सिन्धुलीकी सुस्मिता बराल ।
- 11 ओटा हाफ पाइन्ट र एउटा ट्राउजर लुटने नुवाकोटकी सुशिला कुमाल ।
- एउटा ट्रे र एउटा क्यारेट लुटपाट गर्ने धरानका एलिसा राई ।
- एउटा क्यारेट लुटपाट गर्ने कोटेश्वरका बालकुमारी कार्की ।
- फलफूल लुटपाट गर्ने सिन्धुपाल्चोककी निर्मला कार्की र सिन्धुलीकी चित्र माया बस्नेत ।

17/03/2025
05/03/2025

पूरा बजेट खा गईलन मुखिया जी || Pura Bajet Kha Gailan Mukhiya Ji Director : Noor Alam Baadshah Producer : Noor Alam Baadshah Actor :Noor Alam Baad...

कमिसन बाडफाँडको कुरा नमिल्दा चन्द्रनगर गाउँपालिकाका प्रशासकीय अधिकृत वकिल प्रसाद पालको पाँच महिनामै सरुवा गरिएको छ । विक...
05/03/2025

कमिसन बाडफाँडको कुरा नमिल्दा चन्द्रनगर गाउँपालिकाका प्रशासकीय अधिकृत वकिल प्रसाद पालको पाँच महिनामै सरुवा गरिएको छ । विकास निर्माण योजना, ठेक्का प्रक्रिया तथा बजेट निकासा सम्बन्धी आर्थिक लेनदेनमा असहमति भएपछि गाउँपालिका अध्यक्ष राज कुमार महत्तोले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दबाब दिएर पालको स्थानान्तरण गराएको स्थानीय स्रोतहरूले बताएका छन् ।
Full News Link : https://dhadkanfm.com.np/2025/03/05/3749/?

११८ जना नेपाली शान्ति सैनिक मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ दि फेमश महिन्द्रदल गण ...
24/02/2025

११८ जना नेपाली शान्ति सैनिक मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ दि फेमश महिन्द्रदल गण (शान्ति सेनां) छैठौँ डफ्फालाई बदली गर्नको लागि रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फाका ११८ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली नेपालबाट इलाकातर्फ प्रस्थान गरेको हो ।

सर्लाही जिल्लाको गोडेता नगरपालिका ८ घर भएका विजयकान्त दास र सविता देवी दासका पाँचैजना छोराहरू सरकारी जागिरे भएका छन्। जे...
24/02/2025

सर्लाही जिल्लाको गोडेता नगरपालिका ८ घर भएका विजयकान्त दास र सविता देवी दासका पाँचैजना छोराहरू सरकारी जागिरे भएका छन्। जेठो धनन्जय प्रसाद दास शाखा अधिकृत, माईलो अनन्जय प्रसाद दास नायब सुब्बा, साइँलो निरंजन प्रसाद दास नायब सुब्बा लेखापाल, काइँलो अमित प्रसाद दास विद्युत प्राधिकरण सहलेखापाल र कान्छो रौशन प्रसाद दास खरिदार पदमा कार्यरत छन् ।

24/02/2025

सर्लाहीका विभिन्न स्थानीय तहमा रेबिजविरुद्धको भ्याक्सिनको चरम अभाव देखिएको छ। सरकारी अस्पतालहरूमा भ्याक्सिन नपाउँदा सर्वसाधारण महँगो शुल्क तिरेर निजी क्लिनिक जान बाध्य भएका छन्। जनस्वास्थ्यका लागि अनिवार्य मानिने यो भ्याक्सिन समयमै उपलब्ध नभएकाले ग्रामीण भेगका सर्वसाधारण बढी मारमा परेका छन्।

Address

Godaita Sarhali
Malangwa
45800

Alerts

Be the first to know and let us send you an email when Radio Dhadkan 91.8 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share