28/03/2026
Home Minister Sudan Gurung says, "कसैले पनि तपाईंलाई कुनै तरिकाको घुँ'स माग्छ भने प्रहरी कहाँ भन्नुहोला । हामी त्यही अनुसार योजना बनाउछौँ । त्यही अनुसारमा कार्यविधि बनाउछौँ । तपाईंहरुको सेवामा, गाह्रो पर्दाखेरी कसैले तपाईंलाई घुँ'स मागेछ भने, कसैले तपाईंलाई पैसा मागेछ भने - त्यही अनुसारले हामीलाई report गर्दिनुहोला । त्यही अनुसार हाम्रो प्रहरी मित्रहरु परिचालन हुन्छन् । त्यही अनुसारमा काम कारबाहीहरु अगाडी बढ्छ । म धेरै नबोलिकन action-oriented काम गर्नेवाला छु ।"