Share Market Nepal

Share Market Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Share Market Nepal, News & Media Website, Sarlahi, Malangwa.

28/02/2026

Best of luck everyone: सुपर खुदी हाइड्रोपावरको IPO फागुन १७ गते (आइतबार) बाँडफाँड गरीने भएको छ।🙏

शतर्क
28/02/2026

शतर्क

अबुधाबीमा १ जनाको मृ*त्यु भइसकेको छ । दुबइ, साउदीको रियाद, कतार, लेबनान लगायतका स्थानमा आक्रमण भएको छ ।

20/02/2026

रिलायन्स को ipo मा नि सर्वसाधारण लाई फसायो अनी यहिले मारजिनको नाममा । कित बैकको ब्याज भन्दा बरोकरले 1 % मात्र ब्याज थपेर लिन पाउने व्यवस्था मिलाउनु पर्यो । बरोकरले मारजिनको नाममा 12% ब्याज लिने यस्तो नियम बनाउने अध्यक्षको काम छैन। सर्वसाधारण लाई लुटेर पुँजीपतिलाई सहयोग गर्ने काम बन्द गर्नु । कारोबारमा बृद्धि हुदा बरोकर कमिसन पनि बृद्धि हुन्छ हैनर अनि बैंकको ब्याज भन्दा नि डबल भन्दा बढी ब्याज सर्वसाधारण तिर्नुपर्ने। जय लुट तन्त्र जय नेप्से अध्यक्ष।

18/02/2026

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

18/02/2026
18/02/2026
18/02/2026
18/02/2026

IPO भर्दा नपर्नेहरूबाट समेत शुल्क उठाउने प्रचलन तुरुन्त खारेज हुनुपर्छ। शुल्क त IPO परेका व्यक्तिबाट मात्र लिनुपर्ने स्पष्ट नियम बन्नुपर्छ। एउटा व्यक्तिले सोच्दा ५ रुपैयाँ सानो रकम जस्तो लाग्न सक्छ, तर जब एउटै IPO मा १५-२० लाख जनाले आवेदन दिन्छन् र मात्र २-५ लाखलाई पर्छ, बाँकी लाखौं जनाबाट उठाइएको रकम कति ठूलो हुन्छ, एकपटक हिसाब गरौं। यसरी जनताको सानो-सानो रकम जोडेर करोडौं रुपैयाँ संकलन गर्नु न्यायोचित देखिँदैन। लगानीकर्ताको हितलाई ध्यानमा राखेर निष्पक्ष र पारदर्शी व्यवस्था आवश्यक छ। जनता लुटिने होइन, संरक्षण पाउने व्यवस्था हुनुपर्छ।
:- Inbox 📥

18/02/2026

४ लाख ५० हजार जनालाई पर्ने IPO भर्ने होइन त : पाल्पा सिमेन्ट उद्योग लिमिटेडले सर्वसाधारणका लागि यहि फागुन १२ गतेदेखि फागुन १५ गतेसम्म IPO बिक्री खुल्ला गर्ने भएको छ ।

15/02/2026

Salpa Bikash Bank र
Reliance Spinning Mills LTD

भोलि 04 गते देखि कारोबारमा आउने भो।

Address

Sarlahi
Malangwa
45800

Website

Alerts

Be the first to know and let us send you an email when Share Market Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share