Manang TV

Manang TV मनाङ बिशेष
धार्मिक ,संस्कृतिक , आर्थिक , सामाजिक ,राजनीतिक ,कृषि ,पर्यटन,शिक्षा , स्वस्थ्य , बिकास निर्माण , माैलिक परम्परा

05/09/2026
05/09/2026

वर्षाका बीच पनि तिल्चेमा फुटबलको खेल जारी छ! 🌧️⚽🔥
वर्षाले खेलाडीहरूको जोश र उत्साहलाई रोक्न सकेन। 💪🏆

05/09/2026

मनाङ जिल्ला, नासोँ गाउँपालिका वडा नं. ६ र ७ स्थित बीपी तरुण युवा क्लबले दशकौँपछि सफलतापूर्वक सञ्चालन गर्न लागेको मनाङ जिल्लाकै ऐतिहासिक सिक्स–ए–साइड पुरुष खुला फुटबल प्रतियोगिता तथा महिला भलिबल प्रतियोगिता सम्बन्धमा क्लबका वर्तमान अध्यक्ष श्री पद्मजङ्ग गुरुङसँग मनाङ टिभीले विशेष तथा छोटो छलफल गरेको छ।

प्रतियोगिताको उद्देश्य, तयारी, महत्व तथा आगामी योजनाका विषयमा अध्यक्ष गुरुङसँग गरिएको रोचक कुराकानी हेर्न मनाङ टिभीसँगै रहनुहोस्।

मनाङ टिभी | स्थानीय खेलकुद र प्रतिभाको आवाज।

मेरो सामर्थ्य भन्दा बाहिरको सोच, मेरो शक्ति , मेरो बिश्वास, मेरो भरोशा, मेरो कोशिस र मेरो आत्माभन्दा पर आज कसैले पाताल ल...
04/09/2026

मेरो सामर्थ्य भन्दा बाहिरको सोच, मेरो शक्ति , मेरो बिश्वास, मेरो भरोशा, मेरो कोशिस र मेरो आत्माभन्दा पर आज कसैले पाताल लोकको त्यो गर्भबाट आफुलाइ ९ दिनको त्यो कहालिंदो पल, प्रत्येक क्षण आशा र निराशाको तिखो संघर्ष, सुरुङको त्यो बिशाल बोझमुनि दबिएको शरिरभन्दा बढि सायद उस्को चेतना निराशा र धैर्यताको परिक्षा, भोक प्यास एक्लोपनमा आफैसंग प्रष्नोत्तर गर्दै,राक्षसरुपि सोचहरुसंग युद्द गर्दै, कठोर संघर्षको त्यो कहालिलाग्दो जिजीबिषाबाट सुर्यको किरणको त्यो पहिलो जिवन्त स्पर्श महशुस गर्दै दुनियालाइ मानव जिवनको त्यो दरिलो इक्षासक्ति र धैर्यताले जस्तोसुकै कठिन परिक्षामा पनि सफलता पाउन सकिने दिब्य ज्ञान दिएको आभाश भैरहेको छ।
इतिहासका यस्तै महान पात्रमध्ये Aron ralston, Ekapol chanthawong, Luis urzua र sir Ernest Shackleton को त्यो कहालीलाग्दो चक्रब्युहबाट आफु र आफ्ना टोलीलाइ सकुसल उद्दार गरे। आज हाम्रा संजय शाह र कविर महर्जनले पनि आफ्नो त्यहि जिजीबिषाबाट मृत्युमाथी बिजय प्रापत गर्न सफल भए।
धन्य छ तपाइहरुजस्ता जिवित साक्षीहरुलाइ जस्ले कैयन हारेका मनहरुलाइ मार्गदर्शन गरिरहेको छ।
***फुर्पा छिरिङ लामा***

04/09/2026

More than just a game—it was a celebration of passion, unity, and unforgettable moments!

From the first whistle to the final moment, the energy, excitement, and football vibes kept everyone alive. ❤️⚽

Proudly representing the spirit of Flood View Team, the beauty of Tilche Village, Manang, and the incredible tourism of Manang District. 🏔️🇳🇵

Football brings us together, while Manang gives us memories to remember forever. victims

04/09/2026

First win for chame in this secession

04/09/2026

First match, absolute statement! 💥 Captain Manoj Gurung leading Tilche B to Dharapani with a masterclass hat-trick (3 goals). The captain takes charge! 🔥⚽

04/09/2026

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका सञ्जय साहले नेपाली सेनाका चिकित्सकसँग भावुक कुराकानी गरेका छन्।

उद्धारलगत्तै भएको कुराकानीमा सेनाका चिकित्सकले साहलाई बधाई दिँदै आराम गर्न आग्रह गरेका थिए। चिकित्सकले लामो समयपछि सकुशल बाहिर निस्किन सफल भएको भन्दै यसलाई दोस्रो जीवनजस्तै भएको बताएका थिए।

साहले आफू १० गते सुरुङभित्र गएको र १९ गते बाहिरिएको भन्दै करिब नौ दिन सुरुङभित्र बिताएको बताएका छन्। उनले यो आफ्नो ‘दोस्रो जीवन’ भएको भाव व्यक्त गरेका छन्।

कुराकानीका क्रममा साहले सुरुङभित्र रहँदा ‘हरे कृष्ण महामन्त्र’ जपेर बसेको बताए। उनले महामन्त्रले निकै काम गरेको महसुस भएको भन्दै भने, ‘हरे कृष्ण महामन्त्र जपेर बसेँ, महामन्त्रले निकै काम गर्दो रहेछ।’

सेनाका चिकित्सकले साहसँग मामासँग कुरा गरिसकेको छ कि छैन भनेर समेत सोधेका थिए। त्यसपछि उनलाई थप आराम गर्न आग्रह गर्दै चिकित्सकले बधाई दिएका थिए।

लामो समय सुरुङभित्र फसेपछि जीवितै उद्धार भएका साहको यो कुराकानीले उद्धारपछिको भावुक अवस्था झल्काएको छ।

Today September 4 match fixtures
04/09/2026

Today September 4 match fixtures

04/09/2026

Let’s support Flood victims बि पि तरुण क्लव

Address

Chame. Manang
Manang
33500

Alerts

Be the first to know and let us send you an email when Manang TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Manang TV:

Shortcuts

Share

Category