Hem Raj Bista

Hem Raj Bista जिन्दगी संघर्ष हो “थाकेर”
बस्नु, तर”हारेर”कहिल्यै
नबस्नु❤️‍🩹✍️

25/05/2025

अनुहारले कहाँ भन्न सक्छ र मनको कथा, मनमा के बितेको छ त्यो त मनले मात्र जान्दछ । ❤️🙂

05/05/2025

घमण्डी सोच्नेले घमण्डी ठान्छ त
के भो जीवनको बाटोमा भेटिने हर
कोही संग झुक्न जरुरी ठान्दिनँ म.... 💫❤️

02/05/2025

मेरो त घर छैन दिल मा बस ल😅💚

02/05/2025

Life मा पैसाले ठुलो रोल खेल्छ, यो संसारमा पैसा छैन भने केही छैन।❤️‍🩹😔

01/04/2025

किन चाहियो र अप्रिल फुल😊
जब कि जिन्दगी नै मजाक बनिराछ याहाँ❤️

Address

Manma

Website

Alerts

Be the first to know and let us send you an email when Hem Raj Bista posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share