20/08/2026
रतुवामाई नगरपालिका वडा नम्बर ९ भौडाहका समीर चौधरी (फोक्सोको क्यान्सरबाट पीडित) को उपचारका लागि इजरायलमा बस्ने नेपाली दाजुभाईहरुले एक लाख स्रोह् हजार ९२२ रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ ।
युवा समाजसेवी नरेश धामीको पहलकदमीमा आशीष मान श्रेष्ठज्यूको नेतृत्वमा इजरायलमा बसोबास गर्नेहरुबाट उक्त रकम प्राप्त भएको हो ।