Routine of Urlabari Banda

Routine of Urlabari Banda RONB URL We deliver authentic information, essential updates, entertaining posts, Photographs, etc.
(4)

16/08/2026

उर्लाबारीमा संचालनमा आयो ‘सुमानी पेट्स क्लिनिक’ :कुकुर र विरालोको सहायक सामग्रीदेखि उपचारसम्म एकै स्थानमा,,जानकारीका लागि ९८२८७४३१२६÷९७६६५२७०५०

बिलबुक भेटिएको सूचना!!सम्बन्धित व्यक्तिले आफ्नो पहिचान खुल्ने प्रमाणसहित तल दिइएको नम्बरमा सम्पर्क गरी बिलबुक प्राप्त गर...
14/08/2026

बिलबुक भेटिएको सूचना!!
सम्बन्धित व्यक्तिले आफ्नो पहिचान खुल्ने प्रमाणसहित तल दिइएको नम्बरमा सम्पर्क गरी बिलबुक प्राप्त गर्न सक्नुहुन्छ। हजुरको बिलबुक सुरक्षित राखिएको छ।
9863009153

जीवन विकास लघुवित्त वित्तीय संस्था लि,शाखा कार्यालय उर्लाबारी मोरङ ले उर्लाबारी १ पिपल डागी निवासी भरत दनुवार लाई बोन म्...
14/08/2026

जीवन विकास लघुवित्त वित्तीय संस्था लि,शाखा कार्यालय उर्लाबारी मोरङ ले उर्लाबारी १ पिपल डागी निवासी भरत दनुवार लाई बोन म्यारो जस्तो घा*तक रोग ले ग्रस्त भै उपचाररत रहेको ले उपचार मा सहयोग होस भन्ने उदेश्य ले आर्थिक सहयोग संस्था को तर्फबाट रु १०,०००/- उपलब्ध गराइ सहयोग प्रदान गरेको छ।

13/08/2026

शेरबहादुर देउवा आइपुगे नेपाल समर्थकहरूले गरे भव्य स्वागत!

मानिस हराएको सूचनारतुवामाई नगरपालिका–९, झर्ना निवासी तपस्या परियार मिति २०८३ साल साउन २४ गते आइतबार बिहान करिब ३:०० बजेद...
12/08/2026

मानिस हराएको सूचना
रतुवामाई नगरपालिका–९, झर्ना निवासी तपस्या परियार मिति २०८३ साल साउन २४ गते आइतबार बिहान करिब ३:०० बजेदेखि घरबाट सम्पर्कविहीन भई हराइरहनुभएको छ।
हुलिया:
• वर्ण: रातो–कालो
• उचाइ: करिब ५ फिट ६ इन्च
उहाँलाई कहीँकतै देख्नुहुने वा उहाँको बारेमा कुनै जानकारी पाउनुहुने महानुभावहरूले कृपया तुरुन्तै तल दिइएको सम्पर्क नम्बरमा वा नजिकको प्रहरी चौकीमा जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
📞 सम्पर्क नम्बर: ९७०८३७८४५६
कृपया यो सूचना धेरैभन्दा धेरै शेयर गरिदिनुहोला। 🙏

एयर इन्डियाका पाइलटले गाँ*जा खाएर विमान उडाएको पुष्टि, ३ सय फिट तल झरेको विमानमा २४ घा*इते
12/08/2026

एयर इन्डियाका पाइलटले गाँ*जा खाएर विमान उडाएको पुष्टि, ३ सय फिट तल झरेको विमानमा २४ घा*इते

'मन्त्रीले ग्यास बाँड्दै हिँड्ने हो कि व्यवस्थापन गर्ने हो ?'खुश्बु ओलि
11/08/2026

'मन्त्रीले ग्यास बाँड्दै हिँड्ने हो कि व्यवस्थापन गर्ने हो ?'खुश्बु ओलि

‘हातमा छ क्यास तर बजारमा छैन ग्यास!’ आशिका तामाङले संसदमा सुनाइन् जनताको पीडा
11/08/2026

‘हातमा छ क्यास तर बजारमा छैन ग्यास!’ आशिका तामाङले संसदमा सुनाइन् जनताको पीडा

वल्डलिंक उर्लाबारीमा कर्मचारी माग, इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्ने
11/08/2026

वल्डलिंक उर्लाबारीमा कर्मचारी माग, इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्ने

बिर्तामोड–३ बिर्ताबजारमा मेची ग्यास लिन उपभोक्ताको लामो लाइन लागेको छ। चर्को गर्मीको बेवास्ता गर्दै उपभोक्ता ग्यासका लाग...
11/08/2026

बिर्तामोड–३ बिर्ताबजारमा मेची ग्यास लिन उपभोक्ताको लामो लाइन लागेको छ। चर्को गर्मीको बेवास्ता गर्दै उपभोक्ता ग्यासका लागि लाइनमा बस्न बाध्य भएका छन्।
#बिर्तामोड #मेचीग्यास #झापा

Address

Urlabari Morang
Morang
56604

Telephone

+9779819048320

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Urlabari Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category