
15/12/2024
: कक्षा १० मा पढ्ने विद्यार्थी आशिष मेहेताले T20 जय नेपाल कपको लोगो बनाउने प्रतियोगिता जितेका छन् । उनले सयौं जनालाई पछि पार्दै जय नेपाल कपको उत्कृष्ट लोगो बनाएर ३० हजार रुपैयाँ हात पार्ने भएका हुन् । नेपाल विद्यार्थी संघले आयोजना गर्ने T20 जय नेपाल कप यहि माघ महिनामा देखि सुरु हुँदै छ । ❤️