13/07/2026
दलित वर्ग उत्थान समितिको आयोजना बेलबारी नगरपालिका को आर्थिक सहयोग तथा र्यापिड कम्प्युटर को प्राविधिक सहयोगमा सम्पन्न 2 महिने कम्प्युटर तालिम 2083-03-28 गते सम्पन्न भएको छ । यस महत्त्वपुर्ण कार्यका लागि हाम्रो संस्थालाई योग्य ठानेर जिम्मेवारी प्रदान गरिदिनुभएकोमा दलित वर्ग उत्थान समिती बेलबारी लाई धेरै धेरै धन्यवाद । यो 2 महिना सम्म नियमित रुपमा कक्षा मा उपस्थित भै हाम्रो निर्देशन मानी सीप ग्रहण गर्नुहुने विद्यार्थी हरुलाइ पनि धन्यवाद । यो कार्यका लागि विभिन्न समयमा आइ शैक्षिक गतिविधी को अवलोकन गरि हामिलाइ उचित पृष्ठपोसण दिनिहुने दाइ Khagendra Khagendra बहादुर तोलाङगि, पदम दर्नाल लाई हृदय देखि हर्दिक आभार भन्न चहान्छौ । सम्पुर्ण सहभागी विद्यार्थी हरुलाइ आगमी शैक्षिक यत्राको सफल्ताको शुभकामना ।