हाम्रो बेलबारी

हाम्रो बेलबारी हजुरहरु सम्पूर्णमा स्वागत छ 🙏🙏
हाम्रो बेलबारी, राम्रो बेलबारीमा
बेलबारी,मोरङ प्रदेश नं १ नेपाल🇳🇵

श्रम पिता हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ।Harka Sampang A Revolution
02/11/2025

श्रम पिता हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ।
Harka Sampang A Revolution

23/10/2025

Happy Bhai Tika ❤️‍🩹
संसार को सबै खुसी मिलोस प्यारो दाजु भाई लाई ❤️‍🩹

अहिले मोरङको बेलबारीमा जंगली हात्ती आतंक बढेको छ। रातको समय बेलबारीको विभिन्न वडाको मानव बस्तीमा गएर हात्तीले दुख दिने ग...
11/10/2025

अहिले मोरङको बेलबारीमा जंगली हात्ती आतंक बढेको छ। रातको समय बेलबारीको विभिन्न वडाको मानव बस्तीमा गएर हात्तीले दुख दिने गरेको त्यहाँका स्थानीयको गुनासो रहेको पाइन्छ। त्यसैगरी बेलबारी-१ मा रहेको बौद्ध दाहसंस्कारमा रहेको प्रवेश द्वार गेट पनि हिजो राति ठूलो संख्यामा आएको हात्तिले भत्काएको छ। भत्किएका संरचना मर्मत सम्भार गर्नुका साथै दाहसंस्कार परिसर सरसफाइ गर्न आज मिति २०८२ असोज २५ गते शनिबारका दिन बेलबारीमा बसोबास गर्ने गुरुङ,मगर र शेर्पा समुदायको संयुक्त बृहत उपस्थिति रहेको थियो।

पत्रकार दिवाकर शाह भावुक हुँदै भन्छन  देश INGO को कब्जामा छ मध्यराती प्रधानमन्त्री शुशिला कार्की लाई भेटन दुदावासको गाडि...
11/10/2025

पत्रकार दिवाकर शाह भावुक हुँदै भन्छन देश INGO को कब्जामा छ
मध्यराती प्रधानमन्त्री शुशिला कार्की लाई भेटन दुदावासको गाडिको लाइन किन सिसि क्यामेरा सर्बजनिक गरियोस जनता सामु

नेपाली नेपाली जुधाएर बिदेशी शेना ल्याइदै छ्न नेपालमा

सक्कली जेन्जी लाई शिहदरबास छिर्न दिइदैन पानि बाडनेहरु मन्त्री हुँदै छ्न

मैले अस्ति भिडियो बनाउदा मजाक बनाए तर सत्य म सङ्ग शुरक्षित छ मेरो ज्यानको जिम्मा कसैले लिन्छ भने म सार्बजनिक गर्छु

उनी भन्छ्न मेरो हत्या हुन सक्छ मरे पनि पनि म सत्य बोलेर मर्ने छु मेरो पत्रकारिताको धर्म यहि हो

सबै नेपाली सचेत हुन जरुरि छ

06/10/2025

यस्तो दु:खद प्राकृतिक बिपत्तिमा पनि झुठो प्रचार गरेर विरोध गर्ने कस्तो मानसिकता विरोधीहरु को ???

अहो ! दिल होस त यस्तो ~ मृ'तक जेनजीहरुको नाममा कपाल खाैरिए मेयर हर्क साम्पाङले । तपाईहरुलाई यो काम कस्तो लाग्यो कमेन्ट ग...
24/09/2025

अहो ! दिल होस त यस्तो ~ मृ'तक जेनजीहरुको नाममा कपाल खाैरिए मेयर हर्क साम्पाङले । तपाईहरुलाई यो काम कस्तो लाग्यो कमेन्ट गर्नु होला । मन परे शेयर गर्नु होला ।😓

22/09/2025

किताब बेच्दै गरेको मान्छेलाई मन्त्री बनाएको छ : महावीर पुन

19/09/2025

zen z को अध्यक्ष भन्नू हुन्छ।सुदन गुरुङ:-,,,,/तपाइहरुलाई यो कुरा कस्तो लाग्छ।एकपल्ट सुनौ।

14/09/2025

सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भै फैलिएका, मेची-महाकाली🇳🇵

वीर सहिदहरूप्रति भावपुर्ण श्रद्धाञ्जली।
घाइतेहरूमा शिघ्र स्वास्थ्यलाभको कामना।
आयोजक : बेलबारी-४ सचेत युवा समूह
भिडियो 📹️ : नितेष राई

14/09/2025

Address

Belbari Morang
Morang

Telephone

+9779816318687

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो बेलबारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share