Karnali News

Karnali News "पत्रकारिता गर्नु छ भने स्वतन्त्र मनले गर्नुहोला"
"कसैको अभाव र दबाबमा परेर झुटा समाचार नलेख्नुहोला"🇳🇵🙏 👇️
👉️FOLLOW US🙏

28/05/2025

गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद चल्न नदिने रास्वपाको घोषणा।

28/05/2025

संविधान दिवसमा माफी पाएका सुजन कोइरालाले गरे पूर्वपत्नीसहित दुई छोरीको हत्या यस्ता हत्यारालाई आम माफी दिने सरकार र राष्ट्रपतिलाई अपराधी बचाउने कसुरमा मुद्दा चलाउने कि? नचलाउने?

भारत भ्रमणमा रहेका बाबुराम भट्टराईले दिल्ली पुगेर भने, "नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना छैन र नागरिक असन्तोष ओली...
28/04/2025

भारत भ्रमणमा रहेका बाबुराम भट्टराईले दिल्ली पुगेर भने, "नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना छैन र नागरिक असन्तोष ओली सरकारप्रति हो, लोकतन्त्रप्रति होइन ।" 😲

28/04/2025

रविन्द्र मिश्रलाई लगाइएको राज्यविरुद्धको अपराध र रवि लामिछानेमाथि साँधिएको प्रतिशोध उस्तै हुन्ः स्वर्णिम वाग्ले 👋🏻👋🏻

11/04/2025

रविलाई कारागार पठाउने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै सर्बोच्चमा रिट निवेदन दर्ता ..☺️

12/02/2025

जय नेपाल जय देश 🇳🇵🇳🇵🇳🇵

Worked Chin worker did not get the money.         भोबन बन्यो चिटिक्कै कामदार ले पैसा पाएनन् फिटिक्कै फोटो : कमेन्टका आधा...
09/02/2025

Worked Chin worker did not get the money.
भोबन बन्यो चिटिक्कै कामदार ले पैसा पाएनन् फिटिक्कै

फोटो : कमेन्टका आधारमा समाजिक सञ्जालबाट ।।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता महानन्द जोशी धरौटीमा छुटेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपातको घटनामा प...
09/02/2025

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता महानन्द जोशी धरौटीमा छुटेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपातको घटनामा पक्राउ परेका जोशी जिल्ला अदालत काठमाडौँले मागेको एक लाख रुपैयाँ धरौटी तिरेपश्चात रिहा भएका हुन् । एक लाख धरौटी तिर्न नसक्दा जोशी सुन्धारास्थिति जगन्नाथ देवल कारागारमा थुनिएका थिए ।

दिल्लीमा २५ वर्ष पछि बल्ल भाजपाले जितेको छ, १० बर्ष राज गरेको आप हारेर दोश्रो दल भएको छ, सबभन्दा पुरानो दल कांग्रेस र कम...
09/02/2025

दिल्लीमा २५ वर्ष पछि बल्ल भाजपाले जितेको छ, १० बर्ष राज गरेको आप हारेर दोश्रो दल भएको छ, सबभन्दा पुरानो दल कांग्रेस र कम्युनिष्टहरु को पत्ता साफ भएको छ।
नयाँ मात्र भनेर चर्का नारा दिएर पुग्दैन, गरेर देखाउनु पर्छ भन्ने स्पष्ट संदेश हो यो। पुरानाले पनि बदलिएर आउने हो भने जनताले देख्ने रहेछन भन्ने पनि संदेश हो यो। राजनीतिमा नत हार सधैको लागि हुन्छ, नत जित।

साम-दाम-दण्ड-भेद को त यो पटक खुल्ला खेल नै देखियो। धेरै भयो त्यहाँ। तर केही मानिसहरु त्यसको एउटा पाटोको मात्र कुरा उप्काएर अर्को पाटो लुकाउदै गरेको देखिन्छ ।

जनता जनार्दन ! सबैले सिक्ने ठाउँ छ त्यहाँ बाट।

15/01/2025

दिनेश त्रिपाठीमाथि हातपात गर्ने पार्टी सदस्य भए कारबाही गर्छौं, रास्वपा प्रबक्ता मनीष झा ..😮🖐️

15/01/2025

टकले वकिलले आज काठमाडौँ जिल्ला अदालत भित्रै मर्नेगरी कुटाई खाएछ।
मज्जा आयो🤣🤣🤣

Address

Follow
Mugu
10901

Opening Hours

09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Karnali News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Karnali News:

Share