तपाईँहरूको प्यारो मान्छे सन्तोष शाही ठकुरी।

  • Home
  • Nepal
  • Mugu
  • तपाईँहरूको प्यारो मान्छे सन्तोष शाही ठकुरी।

तपाईँहरूको प्यारो मान्छे सन्तोष शाही ठकुरी। Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from तपाईँहरूको प्यारो मान्छे सन्तोष शाही ठकुरी।, News & Media Website, मुगु नेपाल, Mugu.

"संघर्षले मेरो जिन्दगी गढ्यो, सपनाले राजनीति रोज्न बाध्य बनायो। अन्याय र असमानताविरुद्ध लड्दै, परिवर्तनको बाटो समातेँ। मेरो राजनीति स्वार्थका लागि होइन, समाज सुधारका लागि हो।"

03/09/2025
03/09/2025

मुगुका व्यावसायिक स्याउ किसान तारा बुढा मेहनत गरेर स्याउ खेती गर्छन्, तर सोचेजस्तो बजार नपाउँदा आफ्नो पीडा पोख्दै भन्छन् — ‘हामीलाई त मुगुमा नेता नभएको महसुस हुन्छ।’ जनता आफ्नो मेहनत र उत्पादनमा गर्व गर्छन्, तर नेता भने कुर्सीको पिंजडामा लुकेर बस्छन्, किसानको पसिना र सपना देख्न चाहँदैनन्। जुम्लाको स्याउ सजिलै राजधानी पुग्छ, तर मुगुको स्याउ गोदाममै कुहिँदै जान्छ। यही छ मुगुका किसानको दैनिकी।" 🍎Chandra BhandariHemraj ThapaGyanendra Shahi-ज्ञानेन्द्र शाहीमा. मन्त्री ऐनबहादुर शाही ज्यूको सचिवालय

14/08/2025
पैसाको महत्त्व बुझ्नलाई अभाव थाहाँ हुनुपर्छ‼️
08/08/2025

पैसाको महत्त्व बुझ्नलाई अभाव थाहाँ हुनुपर्छ‼️

गाउँमै बसेर व्यावसायिक तरकारी खेतीबाट समृद्धिको बाटोमा रहेका दम्पती
27/07/2025

गाउँमै बसेर व्यावसायिक तरकारी खेतीबाट समृद्धिको बाटोमा रहेका दम्पती

26/07/2025

Hemraj Thapa❤️🥀

25/07/2025

बिरामीको हालत नेपाल को दुर्गम ठाउमा ...

CTEVT अन्तर्गत शैक्षिक सत्र २०८२/८३ मा डिप्लोमा तहको स्वास्थ्य कार्यक्रमहरूको लागि वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटाम...
21/07/2025

CTEVT अन्तर्गत शैक्षिक सत्र २०८२/८३ मा डिप्लोमा तहको स्वास्थ्य कार्यक्रमहरूको लागि वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा Online आवेदन फाराम भर्ने सम्बन्धी सूचना।
आबेदन फारम भर्ने अन्तिम मिति : २०८२ श्रावन २६ गतेसम्म ।

Address

मुगु नेपाल
Mugu

Telephone

+19845572996

Website

Alerts

Be the first to know and let us send you an email when तपाईँहरूको प्यारो मान्छे सन्तोष शाही ठकुरी। posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to तपाईँहरूको प्यारो मान्छे सन्तोष शाही ठकुरी।:

Share