𝐑𝐨𝐲𝐚𝐥 𝐌𝐚𝐡𝐚𝐫𝐚𝐣𝐚 𝟐.𝟎

  • Home
  • Nepal
  • Rukumkot
  • 𝐑𝐨𝐲𝐚𝐥 𝐌𝐚𝐡𝐚𝐫𝐚𝐣𝐚 𝟐.𝟎

𝐑𝐨𝐲𝐚𝐥 𝐌𝐚𝐡𝐚𝐫𝐚𝐣𝐚 𝟐.𝟎 हरपल हर क्षण अन्यायको बिरुद्ध लड्ने एक सच्चा देसभक्ती यात्री 🇳🇵

10/05/2025

फेरि पनि त्रीबेणी गा.पा. वडा नं.९ मा अर्को बज्रपात 😭👇️

हिजो भारतको गोवामा भयको त्रीबेणी गा.पा. वडा नं. ९ रोटेपानी निवासी यकराज वलीको कलिलो उमेरमा भयको दुखद निधनले मर्माहत एवं ...
07/05/2025

हिजो भारतको गोवामा भयको त्रीबेणी गा.पा. वडा नं. ९ रोटेपानी निवासी यकराज वलीको कलिलो उमेरमा भयको दुखद निधनले मर्माहत एवं दुखि बनायको छ। दुखको यस घडिमा मृत आत्माको चिर शान्तिको कामना गर्दै स्वकमा पर्नुभयका सम्पुर्ण घर परिवार आफन्तजन इष्ट मित्र लगायत सबैमा गहिरो समबेदना प्रकट गर्दछु । साथै ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् । तसर्थ यो घटनाको अवस्था सुन्दा आत्महत्या नभयर हत्या भयको आसंका जस्तो लाग्छ त्यसैले साथमा भयका आफन्ती या साथिभाई को को हुनुहुन्थ्यो उहाँहरु सङ्ग सोधपुछ गरि घटनाको गहिरो छानबिन होस भन्न चाहान्छु । 🙏😥

Address

Tribeni
Rukumkot
22000

Alerts

Be the first to know and let us send you an email when 𝐑𝐨𝐲𝐚𝐥 𝐌𝐚𝐡𝐚𝐫𝐚𝐣𝐚 𝟐.𝟎 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 𝐑𝐨𝐲𝐚𝐥 𝐌𝐚𝐡𝐚𝐫𝐚𝐣𝐚 𝟐.𝟎:

Share