रुकुम पश्चिममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । इन्टरनेट मर्मतका लागि केन्द्रीय प्रसारण लाइनको बिद्युत पोलमा चढेका मुसिकोट नगरपालिका-१ मठका २४ वर्षीय सुमन थापाको मृत्यु भएको हो ।
21/09/2023
Lets play Football!!
17/09/2023
A lot of problems can be solved just by removing some foods, some people and some habits from your life.
Good Night
17/09/2023
काठमाडौंको तिनकुनेमा ४ जनाको हत्या गर्ने सिन्धुपाल्चोकका एक व्यक्तिलाई सार्वजनिक गरिएको छ । उनी जन्मजात देखि नै बोल्न सक्दैनन्। पक्राउ परेपछि उनले कापीमा "I Killed Four People" लेखेर बयान दिएका छन |
17/09/2023
राप्ती लोकमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ र १२ को सिमानामा रहेको पितिवाङ खोलाकाे अस्थायी हिमपाईप आईतबार दिउँसो आएकाे बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ । २०८०-०५-३१
Cr:- Uujeli News Rukum
17/09/2023
India win the game with 10 wickets!!
Congratulations Team India
8Th Trophy for India
#
17/09/2023
एसिया कप क्रिकेटको फाइनलमा भारतसँगको खेलमा श्रीलङ्काले
कोलम्बोमा टस जितेर ब्याटिङ गरेको मा १५ ओभर २ बलमा ५० रन को टारगेट दियको छ |
17/09/2023
आज ३ बजे बाट India र srilanka Asia Cup को लागि भिड्दै छन ।
17/09/2023
रुकुम पश्चिमको वाँफिकोट गाउँपालिकामा पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव असोज ११ देखि २१ गते सम्म संचालन हुने भएको छ ।
17/09/2023
Sad News : Salyan ma Ghar bhitra 29 barsha ki aama ra 9 mahina ki chhori ko aadha bhag jaleko awasthama Las bhetiyeko cha 💔
14/09/2023
आर्थिक अवस्था कमजोर, खरको छाना भएका र विपन्न परिवारलाई वडाले सिफारिस गरेको आधारमा छनोट गरी पालिकाले जस्तापाता उपलब्ध गराय सगै यस वर्ष रुकुमका झण्डै दुइ हजार घर जस्ताको छानामा परिनत भएका छन ।
Ujayoli:-
13/09/2023
आज वसेको सर्वोच्च अदालतको संवैधानिक इजलास अनुसार रुकुम पूर्वको सदरमुकाम रुकुमकोट नै कायम भएको छ |
Be the first to know and let us send you an email when Routine Of Rukum Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.