Nepali News

Nepali News This is the official Page Name As Nepal Dharohar. Our Page Provide Authentic News For you about the National And International News.

Follow our Page For
• Authentic News
• Verify News
• Impotance News
- Nepal Dharohar Team

कुनै समय निकै चर्चा कमाएका एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डित गएको डेढ वर्षदेखि गुमनाम छन्।उनी बेलाबेला सामाजिक ...
23/05/2025

कुनै समय निकै चर्चा कमाएका एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डित गएको डेढ वर्षदेखि गुमनाम छन्।उनी बेलाबेला सामाजिक सञ्जालमा फोटा भने सार्वजनिक गरिरहन्छन्, भावुक भएर।पण्डितका दिनहरू अहिले घर, परिवार र श्रीमतीको सेवामा बितिरहेका छन्। श्रीमती बिमलालाई विमला करिब २ वर्षदेखि बिरामी छन्। उनलाई मायसाइटिस भन्ने रोग लागेको छ। यसले मांसपेसीलाई कमजोर बनाउँछ। मासु फुटाइदिने, नसालाई कमजोर बनाउने, च्यापेको बेलामा भर्खर जन्मेको बच्चाजस्तै लल्याकलुलुक हुने समस्या देखिन्छन्। ‘रोगले बढी च्यापेका बेला अस्पताल पुर्‍याउने र अरू समयमा घरलाई नै अस्पतालको रूपमा प्रयोग गर्नुपर्छ,’ बानी परिसकेको छ अहिले। अस्पतालबाट उनले सामाजिक संजालमा लेख्छन्, 'जीवन संघर्ष हो प्रिय, अहिले हामी पीडामा छौं, तर सधैं यस्तै रहने छैन। चाँडै सबै ठिक होस् भन्ने कामना छ। सबै शुभेच्छुकप्रति हामी कृतज्ञ छौं।'

रविले दायर गरेको निवेदनमा बहस गर्दै रवि लामिछानेका कानुनी प्रतिनिधि वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले अदालतलाई प्रश्न ग...
22/05/2025

रविले दायर गरेको निवेदनमा बहस गर्दै रवि लामिछानेका कानुनी प्रतिनिधि वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले अदालतलाई प्रश्न गर्दै भने, 'संसदीय विशेष समितिको प्रतिवेदने मुख्य योजनाकार जिम्मेवार जीबी राईलाई देखाएको छ। अनि मुद्दा चाहिँ रविलाई?' 'प्रतिवेदन भन्छ पैसा लैजान रविको कुनै भूमिका छैन, खर्चको हकमा एउटा संस्थाको सञ्चालक हुँदा त्यो पनि अध्यक्षले ल्याएको पैसा चेक काटेको हो। २ पटकगरी एक करोड ८१ लाख रुपैयाँको चेक गोरखा मिडियाको नाममा काटिएको छ। तर, उच्च अदालतको थुनछेक आदेशमा रविकै योजना, जानकारी र सक्रियतामा यो सब भनिएको छ।' उनले इजलासमा श्रेष्ठले सोधे।

21/09/2024

एउटा् यस्तो बिधालय जहाँ एउटा कक्षा मा एकजना मात्र बिद्यार्थी छ्न।

21/09/2024

चितवन, असोज ५- भरतपुर महानगरपालिका–२ लिलाचोक स्थित भित्री सडकमा गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जन....

पूर्णब्रह्म कबीर उपासक समाज नेपालले मिति २०८१/६/०४ गते पाल्पाको श्री जनता माध्यमिक विद्यालय (JVT) तानसेन का प्र.अ हरि प्...
21/09/2024

पूर्णब्रह्म कबीर उपासक समाज नेपालले मिति २०८१/६/०४ गते पाल्पाको श्री जनता माध्यमिक विद्यालय (JVT) तानसेन का प्र.अ हरि प्रसाद धिमिरे ज्युको उपस्थितिमा +2 का बिद्यार्थीहरु र श्री त्रिभुवन बहुमुखी क्याम्पस तानसेन,क्याम्पसका चिफ टंक भट्टराई ज्युको उपस्थितिमा BBS,BBA मा अध्ययनरत बिद्यार्थीहरु माझ नेपाली समाजमा व्याप्त व्यापक लागू औषध, छुवाछुत,दाईजो प्रथा,घरेलु हिंसा,पाखण्डवाद एवं अन्धविश्वास जस्ता सामाजिक विकृति तथा विसंगतीहरुलाई हटाई मानव अधिकार को पालना एवम् आपसी भाइचारा कसरी स्थापित हुन्छ साथ साथै एउटा सभ्य, स्वच्छ तथा आदर्श समाज निर्माण गर्नुपर्ने बारेमा अभिमुखीकरण गोष्ठी संचालन गरियो। उक्त अवसरमा जगतगुरु तत्वदर्शी संत रामपालजी महाराजद्वारा लिखित शास्त्रमा आधारित अनमोल पुस्तकहरु - ज्ञान गंगा , जिउने मार्ग , गीता तिम्रो ज्ञान अमृत,आध्यात्मिक ज्ञानका गोला ,आदि पुस्तकहरु सेवा गरियो।

नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन - भरतपुरl
16/09/2024

नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन - भरतपुरl

भरतपुर । नारायणगढ–मुग्लिन सडकअन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालि...

पोखरामा भव्य रूपमा सम्पन्न प्रेरणादायी आध्यात्मिक कार्यक्रम✨ मिति: २०८१/५/२८ गते, शुक्रबार📍 स्थान: श्री मसिना आधारभूत वि...
14/09/2024

पोखरामा भव्य रूपमा सम्पन्न प्रेरणादायी आध्यात्मिक कार्यक्रम

✨ मिति: २०८१/५/२८ गते, शुक्रबार
📍 स्थान: श्री मसिना आधारभूत विद्यालय, पोखरा-१४, मसिना, खाल्टे, कास्की
विद्यालय स्थापना: २०३८ साल

कास्की जिल्लाको समृद्ध ऐतिहासिक धरातलमा रहेको श्री मसिना आधारभूत विद्यालय, पोखरा-१४, खाल्टेमा अत्यन्तै प्रेरणादायक र समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने आध्यात्मिक चेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। विद्यालयका शिक्षक र विद्यार्थीहरुको सक्रिय सहभागिताले कार्यक्रमलाई विशेष उचाइ प्रदान गर्‍यो।

यस कार्यक्रममा सनातन वैदिक ज्ञानको धरोहर मानिने गीता, वेद, र शास्त्रबाट समाजमा व्याप्त विभिन्न सामाजिक विसंगतिहरू जस्तै: आत्महत्या, छुवाछुत, नशा दुव्र्यसन, दाइजो प्रथा, र घरेलु हिंसाको उन्मूलनका उपायहरू बारे प्रमाणित आध्यात्मिक मार्गदर्शन दिइयो।

🔹 जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजजीको ज्ञानको आलोकमा, यी विकृतिहरूको अन्त्य गर्दै एक स्वस्थ, नैतिक, र सभ्य समाजको निर्माणको दिशा प्रस्तुत गरियो।
🔹 उपस्थित महानुभावहरूले समाज सुधारका लागि अपरिहार्य ठहरिने आध्यात्मिक साहित्य ग्रहण गरे, जसले मानव जीवनलाई शान्त, सुखमय र उन्नत मार्गमा अग्रसर गराउँछ।
🔹 विद्यालयका साना साना भाइबहिनीहरूले पनि कार्यक्रममा उत्साहपूर्वक भाग लिए। सतगुरु सन्त रामपालजी महाराजको ज्ञान सुन्दा उनीहरूलाई खुसी पनि लाग्यो र अचम्म पनि। उनीहरूले उल्लेख गरे कि घरमा रक्सी, चुरोट, र सुर्तिजन्य वस्तु सेवन गर्दा झगडा र नराम्रो असर परेको छ। त्यसैले, उनीहरूले यो ज्ञान आफ्ना आमाबुबालाई सुनाएर ती गलत अभ्यासहरू रोक्ने प्रण गरेका छन्।
🔹 विद्यार्थीहरूको उत्साही सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो, जहाँ उनीहरूले यस्ता प्रेरणादायी कार्यक्रमहरू निरन्तर भइरहनुपर्नेमा विशेष जोड दिएका थिए।

🌟 कार्यक्रमको मुख्य उद्देश्य:
समाजमा व्याप्त हानिकारक प्रथाहरूको अन्त्य गर्दै, आध्यात्मिक चेतनाको उज्यालो फैलाउनु, जसले समाजमा शान्ति, सद्भाव, र सामाजिक एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

कार्यक्रमको समापनमा सबैलाई सद्भावपूर्ण धन्यवाद दिँदै, यस्ता आध्यात्मिक कार्यक्रमहरूको निरन्तरता राख्दै समाज सुधारको अभियानलाई अझ सशक्त बनाउनुपर्ने प्रतिबद्धता व्यक्त गरियो।

12/09/2024

काठमाडौं उपत्यका भित्रका ९६ जना धनीले आफ्नो हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन्।

11/09/2024

काठमाडौंम - कलाकार भिसा प्रदान गर्ने बहानामा ठगी गरेको आरोपमा एक जना कलाकार पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुल....

भोलि र पर्सि भारीदेखि धेरै भारी वर्षाको सम्भावना -
11/09/2024

भोलि र पर्सि भारीदेखि धेरै भारी वर्षाको सम्भावना -

भारतको छत्तीसगढ आसपास बनेको न्यूनचापीय प्रणालीको असरले लुम्बिनीदेखि पश्चिमको भूभाग भोलि र पर्सि बढी प्रभावित ह...

09/09/2024

काठमाडौं - छोरीको हत्या गरी शव खोलामा फालेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको...

09/09/2024

काठमाडौँ । नेपाल–भारत सम्बन्धलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले लगातार अभिव्यक्ति दिँदै भारतमाथि दबाब बढ....

Address


Website

Alerts

Be the first to know and let us send you an email when Nepali News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share