Blox Empire Zone

Blox Empire Zone Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Blox Empire Zone, Gaming Video Creator, bharatpur 3 narayangarh, Narayangarh.

14/09/2026

🤣🤣

13/09/2026

Bring your fevorite book 🤣🤣🤣

13/09/2026

Girls vs boys umbrela be like

यी व्यक्तिले सुडान/अफ्रिकामा बेनितु (Benitu) आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको (IDP) सरसफाइ शिविर निर्माण गर्न स्वयंस...
05/09/2026

यी व्यक्तिले सुडान/अफ्रिकामा बेनितु (Benitu) आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको (IDP) सरसफाइ शिविर निर्माण गर्न स्वयंसेवा गरे, रुस-युक्रेन युद्धमा मानवीय खानेपानी परियोजनाहरूमा काम गरे, र युरोप तथा मध्यपूर्वमा पानी, ऊर्जा, जलवायु र अन्य परियोजनाहरूमा संलग्न रहे, तर आफ्नै देशमा भने उनलाई 'ध्यान भड्काउने माध्यम' (distraction) को रूपमा लेबल गरियो !!! फोहोर राजनीति (विडम्बना)🥺

04/09/2026

'भित्र कति जना हुनुहुन्छ ? नआत्तीनु , नआत्तीनु ,नेपाली सेना आउदैछ’
# नेपाली सेना आउदैछ

04/09/2026

आज १० दिन पछि सुरुङ मा फसेका हरु को शकुसल उद्दार भएको छ एस्को श्रेय ज्ञानेन्द्र शाही,हर्क साम्पाङ्ग , टन्क कडेल , दिल निशानी मगर , Aashish Khanal Madsab लगाएत अन्य जो जो फेसबुक देखि उद्दार मा खटिनु भयो ,जस्ले Chat Gpt जस्ता उपकरण को प्रयोग गरि सुरुङ्ग बाट लेदो माटो निकाल्न सकिने मेसिन हरु पत्ता लगाउनु भयो उहाँ हरु जस्ता फेसबुक सुरुङ इन्जिनियर हरु निरन्तर लागि पर्नु भयो र यो सम्भव भयो ।

नेपाली सेना ,प्रहरी, अरु उद्दार कर्मी ,प्राबिधिक ,सागर ढकाल ,श्रीराम न्यौपाने जस्ता सांसद हरु त केबल त्यहाँ फोटो खिच्न हेलिकप्टर चढ्न मात्र जानुभयो ।

यदि उहाँ हरु जस्ता फेसबुक इन्जिनियर हरु नभएको भए आज सुरुङ्ग मा फसेका हरु लाई जिबितै उद्दार गर्न असम्भव थ्यो ।

Thank you Nepal Army ❤️
04/09/2026

Thank you Nepal Army ❤️

04/09/2026

त्रिशूली ३ 'ए' : यसरी गरियो उद्धार

Address

Bharatpur 3 Narayangarh
Narayangarh

Website

Alerts

Be the first to know and let us send you an email when Blox Empire Zone posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share