Routine of Nawalparasi

Routine of Nawalparasi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Nawalparasi, Media, Nawalparasi, Nawalparasi .

Miracle or Coincidence ? : रसुवाको बाढीमा सुरुङभित्र १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका सञ्जय साह भन्छन्— "म यहाँ अहिल...
04/09/2026

Miracle or Coincidence ? : रसुवाको बाढीमा सुरुङभित्र १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका सञ्जय साह भन्छन्— "म यहाँ अहिलेसम्म भित्र 'हरे कृष्ण' महामन्त्र जपेर बसेको थिएँ।" र संयोगवश, उनको आज श्रीकृष्ण जन्माष्टमीकै दिन सकुशल उद्धार भएको छ। 😳❤️

Great news ❤️
04/09/2026

Great news ❤️

अर्को एकजना कविर महर्जनको पनि उद्दार भएको छ।
04/09/2026

अर्को एकजना कविर महर्जनको पनि उद्दार भएको छ।

Trishuli 3A Update: सुरुङ भित्रबाट एक जना सञ्जय साहको जीवित उद्धार गरिएको छ। अरु पनि छन् भन्ने जानकारी प्राप्त भएको छ।अन...
04/09/2026

Trishuli 3A Update:

सुरुङ भित्रबाट एक जना सञ्जय साहको जीवित उद्धार गरिएको छ। अरु पनि छन् भन्ने जानकारी प्राप्त भएको छ।अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ।

आइतबार देखि MRR TEAM BARDAGHAT ले जम्मा गर्दै आएको राहत सामाग्री आज संबंधित ठाउमा पुर्याइदै छ 🙏
02/09/2026

आइतबार देखि MRR TEAM BARDAGHAT ले जम्मा गर्दै आएको राहत सामाग्री आज संबंधित ठाउमा पुर्याइदै छ 🙏

नवलपरासी सुस्ता पश्चिम
01/09/2026

नवलपरासी सुस्ता पश्चिम

Breaking: कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ-काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।  Source. Dhading Police Head
30/08/2026

Breaking: कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ-काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

Source. Dhading Police Head

बाढीपीडित सहायता अभियान — विशेष सूचनारसुवा, नुवाकोट लगायतका जिल्लामा परेको प्राकृतिक विपत्तिबाट प्रभावित परिवारहरूको सहय...
29/08/2026

बाढीपीडित सहायता अभियान — विशेष सूचना

रसुवा, नुवाकोट लगायतका जिल्लामा परेको प्राकृतिक विपत्तिबाट प्रभावित परिवारहरूको सहयोगका लागि MRR Team Bardaghat परिवार ले आफ्नो तर्फबाट राहत सामग्री जुटाउँदैछ।

यस अभियानमा सहयोग गर्न इच्छुक महानुभावहरूले दाल, चामल, चाउचाउ, कपडा, त्रिपाल, ओढ्ने–ओछ्याउने, लगायतका अत्यावश्यक जिन्सी सामग्री उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

नोट: यस अभियानमा नगद रकम स्वीकार गरिने छैन।

सहयोग गर्न चाहनुहुने महानुभावहरूले आफूले उपलब्ध गराउन सक्ने जिन्सी सामग्री मात्र प्रदान गरिदिनुहुन अनुरोध गर्दछौँ।

सम्पर्क व्यक्तिहरू :
१. मधुसुदन घिमिरे :- 9867873221
२. बिबेक भण्डारी :- 9857088873
३. अजय पाण्डे :- 9745992232
४. प्रकाश चापागाईं - 9802680375
५. सुमन तिमिल्सिना :- 9866308895

बर्दघाट–चिसापानीकी सुमिता शर्मा सम्पर्कमा नआउनुभएको हुँदा परिवारजन आतिनु भएको छ ।स्याफ्रुबेँसी र बेत्रावती–टुप्चेतिर हाम...
29/08/2026

बर्दघाट–चिसापानीकी सुमिता शर्मा सम्पर्कमा नआउनुभएको हुँदा परिवारजन आतिनु भएको छ ।

स्याफ्रुबेँसी र बेत्रावती–टुप्चेतिर हाम्रो टोली वा स्थानीय बासिन्दाले कतै देख्नुभएको भए कृपया तुरुन्त जानकारी गराइदिनुहुन अनुरोध गर्दछौँ ।

सम्पर्क नम्बर: ९८५१०३२९१८

Good work 👏जिसन नवलपरासी द्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ५ हजार सहयोग 🙏
28/08/2026

Good work 👏जिसन नवलपरासी द्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ५ हजार सहयोग 🙏

Address

Nawalparasi
Nawalparasi

Telephone

+9779742989776

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Nawalparasi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category