हाम्राे परिवेश Hamro Paribesh

हाम्राे परिवेश Hamro Paribesh We're here to help you stay in the loop on all things news and media! Here's what's happening:

देखे पछि पनि कसैकाे जाेडी याद उसैकाे अाउने रहेछ, जिन्दगी काट्न त दुवैकाे साथ, समझदारी चाहिदाे रहेछ, जिन्दगीमा संघर्सकाे ...
01/05/2025

देखे पछि पनि कसैकाे जाेडी याद उसैकाे अाउने रहेछ,
जिन्दगी काट्न त दुवैकाे साथ, समझदारी चाहिदाे रहेछ,
जिन्दगीमा संघर्सकाे केही समय टाढा रहदै र बाेलचाल नहुदैमा,
मनमा भएकाे तिमी प्रतिकाे याे माया तिमीले सकियाे भन्दैमा मनमै कहाँ मर्दाे रहेछ ।

ढिलो विवाह गर्नुको एउटा फाइदा हिजो साथी ले आएर भनेपछि बल्ल थाहा भयो :ढिला विवाह गर्ने लाई नाती -नातिना को केही चिन्ता हु...
25/03/2025

ढिलो विवाह गर्नुको एउटा फाइदा हिजो साथी ले आएर भनेपछि बल्ल थाहा भयो :
ढिला विवाह गर्ने लाई नाती -नातिना को केही चिन्ता हुदैन रे नि त, किनकी जब अरु साथी - भाईहरु नाति नातिना खेलाउदै हुन्छन् तब ढिला विवाह गर्नेहरु छोरा -छोरी पाउँदा खेलाउँदा र हुर्काउन मै व्यस्त हुन्छन् अनि नाति नातिनाको त कुरा नै आउन्न रे नि त !🤣🤣🤣
यो पनि एक खालको रमाइलो हो🤣🤣🤣😊😊😂😂

मन मा निकै ठूलो घाउ भएको छ न त कसैलाई देखाउन नै सक्छु न त कसैलाई भन्न नै सक्छु!!
01/03/2025

मन मा निकै ठूलो घाउ भएको छ न त कसैलाई देखाउन नै सक्छु न त कसैलाई भन्न नै सक्छु!!

यदि कसैले मलाई लत के हो भनेर सोध्यो भने म तिम्रो नाम लिनेछु माया..!!!
01/03/2025

यदि कसैले मलाई लत के हो भनेर सोध्यो भने म तिम्रो नाम लिनेछु माया..!!!

01/03/2025

❤️‍🩹❤️‍🩹

26/02/2025

म एउटा ढु‌ङ्गा हु मलाई गुमाएको मा मन न दुखाउ अगाडि बढ्‌दै जाउ तिम्रो भागमा हिरा लेखिएको छ🫰

26/02/2025

मन मा निकै ठूलो घाउ भएको छ न त कसैलाई देखाउन नै सक्छु न त कसैलाई भन्न नै सक्छु💔😔😔😔

26/02/2025

Maha Shivaratri 🙏🙏🙏

26/02/2025
23/02/2025

Maya garni manxe le xodera jada kahile sajilo hudai na 😔😔

23/02/2025

Ma chai adkiye timi mai ❣️😔😔

Address

Kawasoti-07, Saad
Nawalpur
45306

Telephone

+9779844749804

Website

Alerts

Be the first to know and let us send you an email when हाम्राे परिवेश Hamro Paribesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्राे परिवेश Hamro Paribesh:

Share