हाम्राे परिवेश Hamro Paribesh

हाम्राे परिवेश Hamro Paribesh We're here to help you stay in the loop on all things news and media! Here's what's happening:

कोइ बिना को तड्पाई त्यो माछा लाई जति अरु कस्लाई थाहाँ होला र जाने खोलाको पानी त समुन्द्र को खोजीमा हिँडिजान्छ त्यहां रहे...
11/04/2024

कोइ बिना को तड्पाई त्यो माछा लाई जति अरु कस्लाई थाहाँ होला र
जाने खोलाको पानी त समुन्द्र को खोजीमा हिँडिजान्छ
त्यहां रहेको माछा ले कहिले पानी बाट अल्गिने कल्पनाबाट पनि डराउँछ
सायद चाहना मात्र माछा को पानी प्रति थियो,
यही रहेछ जीन्दगी माछा को चाहना खोलाको पानी, खोला को चाह नदी र नदीको चाहना समुन्द्र 😒😞💔

आफ्नै शरीरको छायाँ त हरेक समय हाम्रो साथमा रहन्न सक्दैन अझ म अर्काको शरीर र त्यस भित्रको मन म संग भएन भनेर गुनासो आफै सं...
04/04/2024

आफ्नै शरीरको छायाँ त हरेक समय हाम्रो साथमा रहन्न सक्दैन अझ म अर्काको शरीर र त्यस भित्रको मन म संग भएन भनेर गुनासो आफै संग गरिहेको छु !!

आँखा बाट निस्केको पानी जस्तो देखिने यो आँशुले आगोले सरी मन पोल्छ😔💔
01/04/2024

आँखा बाट निस्केको पानी जस्तो देखिने यो आँशुले आगोले सरी मन पोल्छ😔💔

बहिनीलाई विदेशिएको दाईको चिठी :म छोरा तिमी छोरी को बन्ला आमा बुवाको सहाराहेर न म घर छोडी यति टाढा भौतिक चाहना पुरा गर्न ...
31/03/2024

बहिनीलाई विदेशिएको दाईको चिठी :
म छोरा तिमी छोरी को बन्ला आमा बुवाको सहारा
हेर न म घर छोडी यति टाढा भौतिक चाहना पुरा गर्न आउनु पऱ्यो है,
तिमी नजीकै छौ घरमा आमा बुवाको ख्याल राख है।
हरेक मठ मन्दिर अगाडी गएर ढोग्दै आमा बुबाले एउटै चिज मागेको सुन्छु
मलाई छोरी होइन छोरा दिनु हैं🙏 भगवान
यो सोचमा अब तिमीले परिवर्तन ल्याउनु पर्छ है
विरामी हुदा म छैन तिमी छौ मेरी बहिनी
आमा बुबाको राम्रो ख्याल गर्नु पर्छ है।
पुरुष प्रधान हाम्रो देश जहाँ छोरा सबथोक छोरी केही होइन भन्नेलाई तिमीले छोरी नी आमा बुबाको नसक्दाको सहारा हुन सक्छन् भन्ने देखाउनु र बुझाउने एक उदाहरणीय पात्र बनेर देखाउनु पर्छ है
यहाँ हामी सबै सञ्चै छौ त भन्नु हुन्छ हरेक पटक फोन गर्दा
तिमी साथमा गएर नजिकै बसेर ख्याल गर्नु पर्छ है।
यस्तै रहेछ मेरी बहिनी दाईको जिन्दगी हिजो विदेशीन नमान्ने म, आज आफ्नै घर आउन पनि दिन मिलाउने र समय कुर्नु पर्ने भएको छ।
के पायो समाजले छोरा पाएर उही विदेशी भुमीमा पसिना बगाएर
आफुलाई चाहिएको समयमा एक्लै रहनु र आफ्नो सन्तान आफु संग हुन नपाउदा
उदाहरण बन्नु है मेरी बहिनी तिमी छोराको चाहना गर्ने समाजमा,
छोरा होइन् छोरी परिवारको मेरुदण्ड हुन् भन्ने
तिमीले पनि परेको समयमा आफ्नो परिवारको जस्तो पनि भार बोक्न सक्छन् भन्ने
म टाढा विरानो भुमीमा छु, भनेको समयमा आउन पाउदिन
तिमी नै घरमा बुद्ध भएका बुबा आमा को राम्रो सहारा बन्नु है।😒❤️

30/03/2024

इन्तेजार हमेशा रहेगा यसे ही करते रहेनो
विना कोई आवाज लगाए यसे ही चुपचाप रहेंगे😒😔😔
गए थे आप आपकी चाहना अनुसार
फिर आना जब जरूरत लगेगी हमसे, हम तो फिर भी यही पर यसे ही बैठे मिलेंगे😒

26/03/2024

उठाकर घुङघट मै फिलमे
सरे आम कत्ले आम कर दिया
हमने बहारो को चाँद सितारोको आपकी पल्को के नाम कर दिया बुझरही थी समा दिलमे इजारकी आहिस्ता आहिस्ता
आपकी जल्वाही दिलदार ने आगमे घि का काम कर दिया❤️

26/03/2024

तिम्रो आवश्यकता अनुसार तिमी आयौ
पुरा गरि आफ्नो चाहना खै कता हरायौ
आउने र जाने बिचको समयमा त्यस्तो खै के गऱ्यौ
बाकी रहेको मेरो जिवन सहजै मर्ने न तिमीलाई भुलेर बाच्न सक्ने बनाएर छाड्यौ 💔

26/03/2024

Call किन गरेनौ देखि,
call किन गऱ्यौ सम्मको
यात्रा पनि निकै रमाइलो
थियो ।😊😭💔

26/03/2024

ना दिल होता ना दिल रोता😭
ना दिल से दिल जुदा होता💔
ना आप इतने हसिन होते😊
ना दिल आप मे फिदा होता😍

26/03/2024

तिमि , हिजो सम्म मेरो प्राण थिएउ आज बाट रैनेउ 💔| होलान अलि बढि गल्ति मेरा पनि 😒दुधले नुहाएकि त तिमी पनि हैनौ 😆😆😆

26/03/2024

आउ यता चौतारीको छायामा संगै बसेर एउटा प्रण गरौ😊
के एकै पटक मा मर्ने मृत्युको अनुभुति थाहा नै भएन
हामी पनि एक पटकको पाएको जीवनमा पटक पटक मर्ने खेल खेलौ (प्रेम गरौं)❤️🤕

आज गाँउको एउटा छेउमा रहेको चौतारी मुनी शितल हावा चलिरहेको देखेर एकै छिन बसौ भनेर गएको थिए । त्यहाँ आमाका उमेर की केही रा...
13/03/2023

आज गाँउको एउटा छेउमा रहेको चौतारी मुनी शितल हावा चलिरहेको देखेर एकै छिन बसौ भनेर गएको थिए । त्यहाँ आमाका उमेर की केही राम्री आमाहरु बसेर गफ गर्दै हुनुन्थ्यो त्यहाँ मध्ये एक अर्धबैसे आंटिले भन्नु हुदै थियो कि पल्ला घरको केटा आज फलानो गाँउमा केटी हेर्न गाको थियो, त्यहा त तिन जना छोरी छोरी मात्र रहेछन् एउटा छोरा पनि नपाउन सकेका त्यसका बा आमाले । त्यस्तो घरमा त बिहे गर्न हुन्न छोरा न भाको घरमा । अझै भन्दै हुनुन्थियो, भोली किरिया गर्ने मान्छे नि कोही हुदैन, दाजुभाई नभाका केटीहरु कसैको तहमा हुदैनन्, मातिएका हुन्छन्, नाती नातिनीलार्ई मामा घर हुदैन भोली नातीनातिनाले मामा भन्ने शब्द उच्चारण गर्न सिक्दै गर्दा मामा नभाको घर कसरी जान्छन् । भोली ल्याइएकी बुहारी पर्ने बाआमा को शेष पछि कहाँ जानी माइती भन्दै । ठूला र कान्छा बा का छोराहरु नी सधै एक हुदैन्न हेला गर्छन । जस्ता विभिन्न कुरा गर्दै हुनुहुन्थियो । यो सब नजिकै बसेको म चुप लागेर सुनिरहेको थिए । उहाँहरु एकछिन चुपलागेको देखेर मैले पनि आपm्नो कुरा राखे यो हजुर को कुरा सबै ठिक हो र आमा यस्ता कुरामा त्यो केटीको के दोष छ र त्यो केटीको आचरणमा केही खराबी भएपो केटी बिहे नगर्ने होइन र भन्न के पाको थिए उहाँहरुले त मेरो उमेरका सबै केटाहरुलाई नै एकै पटकमा गालि गर्दै भन्नुभयो, आज भोलीका बच्चाहरु केही हेर्न छैन् कस्तो कुल कस्तो, जात घर परिवार छोरा छोरी के कस्ता छन् ल्याइते हो कि ब्याइते हो केही नबुझि विहे गर्छु भनेर केटी ले भने भो । यस्तो हुदैन विबाह गर्दा यो सबै हेर्न पर्छ ।यो सब भनेकी आंटीले आज कता हो आफ्नो भाई पर्ने को छोरी को कुरा लिएर त्यही दाई को घरमा आएर त्यही दाई संग केटीकोे कुरा गर्दै भन्नु भाको थियो कि मेरी भतिजीलाई विबाह गर्ने मान्छे भाग्यमानी हो केटीको कोही छैन विवाह गरेपछि केटी को सबै सम्पति पनि केटा को हुन्छ, केटी नमातेकी छ, किन नगर्न पर्यो रे । वाह आंटी अर्काको सबै बेठिक अनि त्यही त्भचm बलम अयलमष्तष्यल आफुमा आइपुग्दा त्यो सबै ठिक ।।

𝐁𝐢𝐠 🔥 𝐎𝐩𝐩𝐨𝐫𝐭𝐮𝐧𝐢𝐭𝐲 𝐌𝐚𝐥𝐞/ 𝐅𝐞𝐦𝐚𝐥𝐞 😇𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐏𝐚𝐫𝐭 𝐓𝐢𝐦𝐞 ⌛𝟑 𝐇𝐨𝐮𝐫𝐬 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐖𝐨𝐫𝐤  💻 📱10 th ,𝐌𝐚𝐭𝐫𝐢𝐜 𝐓𝐨 𝐀𝐧𝐲 𝐃𝐞𝐠𝐫𝐞𝐞 🎓Dai𝐥𝐲🤩  𝐄𝐚𝐫𝐧 💵 up...
13/03/2023

𝐁𝐢𝐠 🔥 𝐎𝐩𝐩𝐨𝐫𝐭𝐮𝐧𝐢𝐭𝐲
𝐌𝐚𝐥𝐞/ 𝐅𝐞𝐦𝐚𝐥𝐞 😇
𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐏𝐚𝐫𝐭 𝐓𝐢𝐦𝐞 ⌛
𝟑 𝐇𝐨𝐮𝐫𝐬 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐖𝐨𝐫𝐤 💻 📱
10 th ,𝐌𝐚𝐭𝐫𝐢𝐜 𝐓𝐨 𝐀𝐧𝐲 𝐃𝐞𝐠𝐫𝐞𝐞 🎓
Dai𝐥𝐲🤩 𝐄𝐚𝐫𝐧 💵 upto 700

𝐍𝐨 scam❌
𝐃𝐚𝐢𝐥𝐲 𝐖𝐢𝐭𝐡𝐝𝐫𝐚𝐰 ✅
𝐄𝐚𝐬𝐲𝐚𝐩𝐢𝐬𝐚, 𝐉𝐚𝐳𝐚𝐜𝐚𝐬𝐡 , bank ,Paytm, gpay, esewa, phonpe✅

🚨 𝟐𝟎 𝐋𝐢𝐦𝐢𝐭𝐞𝐝 𝐒𝐞𝐚𝐭𝐬
𝐅𝐨𝐫 𝐌𝐨𝐫𝐞 𝐈𝐧𝐟𝐨
Text me inbox 📥

24/11/2022
24/11/2022
गोरखाबाट प्रतिनिधिसभामा माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित८ मंसिर, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...
24/11/2022

गोरखाबाट प्रतिनिधिसभामा माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित

८ मंसिर, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट निर्वाचित भएका छन् । उनी १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको स्रोतले बतायो ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी भए । नेकपा एमालेक उम्मेदवार अब्दुस मिया तेस्रो स्थानमा रहे ।

प्रचण्डको सचिवालयका एक सदस्यका अनुसार प्रचण्डले २६ हजार १०३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बुर्लाकोटीले १२ हजार ६३७ र एमाले उम्मेदवार अब्दुस मियाले ७ हजार ३९३ मत पाए ।

माओवादी अध्यक्ष प्रचण्डले २०६४ यताका सबै चुनाव लगातार जित्दै आएका छन् । २०७४ को चुनाव चितवन क्षेत्र नम्बर ३ बाट जितेका उनले यसपटक गोरखा २ रोजेका थिए ।

24/11/2022

चितवन-१ मा हरि ढकाल सुरेन्द्र पाण्डे भन्दा ७८०८ मतले अगाडि छन् ।
हरि ढकाल-घण्टी-२८०८३
सुरेन्द्र पाण्डे-सूर्य-२०२७५
विश्व पौडेल-रुख-१९१५९


चितवन-२ मा ६९५९९ गणना हुँदा
रविको अग्रता २५७१३ पुगेको छ ।
रवि लामिछाने-घण्टी-३९२१६
उमेश श्रेष्ठ-रुख-१३५०३
कृष्णभक्त पोखरेल-सूर्य-१२७७२


चितवन-३
विक्रम पाण्डे-हलो- १९९९७
भोजराज अधिकारी-हसिँया हथौडा- ११२९५
जिता बराल-घण्टी- ९३१७
दिनेश कोइराला-माछा- ६११७

नेपाली कांग्रेसको पूर्व महामन्त्री सालिन नेता प्राध्यापक डाक्टर श्री शशाङ्क कोइराला नवलपुर १ बाट प्रतिनिधिसभा सदस्यमा पु...
24/11/2022

नेपाली कांग्रेसको पूर्व महामन्त्री सालिन नेता प्राध्यापक डाक्टर श्री शशाङ्क कोइराला नवलपुर १ बाट प्रतिनिधिसभा सदस्यमा पुन बिजयी र नेपाली काङ्ग्रेस नवलपुरका जिल्ला कार्य समितिका सभापति संविधानसभा सदस्य नवलपुरे जनताको आसाको किरण विकास प्रेमी आदरणीय दाजु महेन्द्रध्वज जि.सि. गण्डकी प्रदेश सदस्यका लागि नवलपुर क्षेत्र नम्बर-१ क बाट निर्बाचित हुनुभएको मा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!

नवलपुर क्षेत्र नम्बर १ अन्तर्गत रहेका प्रदेशसभा क्षेत्र नम्बर क मा काङ्ग्रेसका महेन्द्र ध्वज जिसि र ख मा एमालेका राेशन ब...
24/11/2022

नवलपुर क्षेत्र नम्बर १ अन्तर्गत रहेका प्रदेशसभा क्षेत्र नम्बर क मा काङ्ग्रेसका महेन्द्र ध्वज जिसि र ख मा एमालेका राेशन बहादुर गाहा निर्वाचित हुनुभएको छ।

24/11/2022

नवलपुर प्रतिनिधी सभा सदस्य क्षेत्र नं.2 को 62102
मत गणना हुँदासम्मको विवरण:-
सूर्य 25149
रुख 25366
हलो 2684
गोलाकार भित्र घण्टी 4928

24/11/2022

नवलपुर प्रतिनिधि सभा १
बुलिङ्गटार, गैंडाकोट र देवचुलीको गणना सकिदा

डा.शशांक कोइराला(रुख): २०८२९
कृष्ण पौडेल(सुर्य) : १८७४१
राजन गौतम(घण्टी) : १८२६०

शशांक कोइरालाको २०८८ अग्रता

24/11/2022

नवलपरासी (ब.सु.पू.) जिल्लाको प्रतिनिधी सभा सदस्य क्षेत्र नं.2 को 63739
मत गणना हुँदासम्मको विवरण:-
सूर्य 25767
रुख 26292
हलो 2694
लौरो 321
पिधँ भएको सादा ढकिया 255
कुखुराको भाले 244
"दुई हात जोडेको नमस्कार
" 41
घर 433
गोलाकार भित्र घण्टी 4957

23/11/2022

नवलपरासी (ब.सु.पू.) जिल्लाको प्रतिनिधी सभा सदस्य क्षेत्र नं.2 को 62102
मत गणना हुँदासम्मको विवरण:-
रुख 25366
सूर्य 25149
हलो 2684
लौरो 315
पिधँ भएको सादा ढकिया 255
कुखुराको भाले 238
"दुई हात जोडेको नमस्कार" 41
घर 430
गोलाकार भित्र घण्टी 4928
सूर्यमुखी फूल 41
पुतली 6
माछा 3
बदर मत 2646

19/11/2022

"भोट राम्रो लाई हालौ हाम्रो लाई होइन् । "
आज हालेको भोटले देशको नेतत्व गर्ने हो
यदी आज राम्रो असर व्यक्तित्व छनोट नगरी हाम्रो लाई साथ दिने हो भने राम्रा सायद ओझेलमा पर्ने हुन कि ', देशलाई कुन दिशामा लाने कस्ता व्यक्तित्व रोज्ने भन्ने हामीले हो आज आफ्नो असल कामबाटचुके ५ वर्ष सजाय भोग्नु पर्दछ त्यसैले आजै एक पटक सोच्ने हो कि ॥

🥰🥰
16/11/2022

🥰🥰

Good Night.☺️☺️☺️
12/11/2022

Good Night.☺️☺️☺️

Address

Kawasoti-07, Sadh
Nawalpur
45306

Telephone

+9779844749804

Website

Alerts

Be the first to know and let us send you an email when हाम्राे परिवेश Hamro Paribesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्राे परिवेश Hamro Paribesh:

Videos

Share


Other Nawalpur media companies

Show All

You may also like