Driving License Online Medical Test

Driving License Online Medical Test Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Driving License Online Medical Test, Ramdut Driving Center/Kawasoti, Nawalpur.

10/08/2026
08/08/2026

edlvrs.gandaki.gov.npबाट फर्म भरी कावासोती मा लिखित ट्रायाल भैरहेको जानकारी गराउछु!

25/07/2026

🚗 ड्राइभिङ लाइसेन्सका लागि Online Medical Test अब झन्झटमुक्त! 🏥

नेपालभर जहाँबाट पनि अनलाइन मेडिकल टेस्ट सेवा लिनुहोस्। 🇳🇵

✅ घरमै बसेर सजिलो सेवा
✅ छिटो र भरपर्दो प्रक्रिया
✅ नेपालभर सेवा उपलब्ध

📲 ड्राइभिङ लाइसेन्सको मेडिकल टेस्ट गर्नुपरेमा आजै सम्पर्क गर्नुहोस्।

980-1340382
25/07/2026

980-1340382

25/07/2026

🚗 Online Driving License का लागि Medical Test गर्नुपर्ने भएमा हामीलाई सम्पर्क गर्नुहोस्। 🩺

📲 WhatsApp: 9801340382

छिटो, सजिलो र भरपर्दो सेवाका लागि आजै सम्पर्क गर्नुहोस्। 🙏

25/07/2026

ड्राइभिङ लाइसेन्स प्रणाली फेरि एक कदम डिजिटल बन्यो।

अब ड्राइभिङ लाइसेन्स बनाउन वा नवीकरण गर्न आवश्यक मेडिकल रिपोर्ट नेपाल मेडिकल काउन्सिल (NMC) मा दर्ता भएका चिकित्सकले अनलाइन पोर्टलबाटै अपलोड गर्ने व्यवस्था सुरु भएको छ।

अब विदेशबाटै अनलाइन लाइसेन्स नवीकरण गर्ने सुविधा पनि छिट्टै सुरु होस् भन्ने अपेक्षा। त्यो भयो भने लाखौं नेपालीलाई ठूलो राहत हुनेछ।

डाक्टरले अनलाइनबाटै रिपोर्ट पठाइदिने भएपछि स्वास्थ्य रिपोर्ट बोकेर यातायात कार्यालय धाइरहनु पर्दैन ।
25/07/2026

डाक्टरले अनलाइनबाटै रिपोर्ट पठाइदिने भएपछि स्वास्थ्य रिपोर्ट बोकेर यातायात कार्यालय धाइरहनु पर्दैन ।

22/07/2026

🚗 जहाँ ट्रायल दिनुहुन्छ, त्यहीँ ट्रायल सिक्नुहोस्! 🛵

ट्रायलको वास्तविक स्थानमै अभ्यास गर्नुहोस्, बाटोका मोडहरू र ट्रायलका हरेक चरणलाई नजिकबाट बुझ्नुहोस् अनि आत्मविश्वासका साथ ट्रायल दिनुहोस्। 🎯

सही ठाउँमा सही अभ्यास — सफल ट्रायलको पहिलो खुड्किलो! ❤️

📍 रामदुत ड्राइभिङ सेन्टर, भानु चोक, कावासोती
📞 सम्पर्क: 9766624102

👉 आजैदेखि अभ्यास सुरु गरौँ, ट्रायल पहिलो प्रयासमै सफल बनाऔँ!

विज्ञापन (होडिङ्ग बोर्ड) कर बुझाउने सम्बन्धी सूचना ।
08/07/2026

विज्ञापन (होडिङ्ग बोर्ड) कर बुझाउने सम्बन्धी सूचना ।

Address

Ramdut Driving Center/Kawasoti
Nawalpur

Website

Alerts

Be the first to know and let us send you an email when Driving License Online Medical Test posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share