Easy License Form Nepal

Easy License Form Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Easy License Form Nepal, Ramdut Driving Center/Kawasoti, Nawalpur.

22/06/2026

कसैसँग २०१९/२०२० मोडेलको अल्टो कार बिक्रीमा छ भने कृपया सम्पर्क गर्नुहोस्।

📞 सम्पर्क: 9801340382

"शुभ बिहानी ! 🙏 पाथीभरा आमाको दर्शन गरी आजको काम शुभारम्भ गरौँ। श्री पाथीभरा माताको दर्शनले तपाईं-हाम्रो दिन शुभ रहोस्। ...
17/06/2026

"शुभ बिहानी ! 🙏 पाथीभरा आमाको दर्शन गरी आजको काम शुभारम्भ गरौँ। श्री पाथीभरा माताको दर्शनले तपाईं-हाम्रो दिन शुभ रहोस्। जय माँ पाथीभरा ! 🙏🕉️👏"

जय पाथिभरा माता रक्षा गर्नुहोस । 🙏🙏
04/06/2026

जय पाथिभरा माता रक्षा गर्नुहोस । 🙏🙏

सुचना सुचना  सुचना
04/06/2026

सुचना सुचना सुचना

पशुपतिनाथले सबैको रक्षा गरून्।
30/05/2026

पशुपतिनाथले सबैको रक्षा गरून्।

📢 हप्ताको ७ै दिन सेवा दिन तत्पर छौं।
30/05/2026

📢 हप्ताको ७ै दिन सेवा दिन तत्पर छौं।

28/05/2026

इस्लाम समुदायको महान पर्व बकर ईदको सबैमा हार्दिक मंगलमय शुभकामना।

27/05/2026

“जहाँ सिकाइ, त्यहीँ ट्रायल 🚗
Ramdut Driving Center
भानुचोक, कावासोती | 9766624102”

24/05/2026

🚗 अब गाडी सिक्ने पालो तपाईंको, सही र सुरक्षित यात्राको सुरुआत रामदूतबाट! 🚗
के तपाईं ढुक्कसँग, बिना डर गाडी वा मोटरसाइकल सिक्न चाहनुहुन्छ? तनाब नलिनुहोस्! अनुभवी र दक्ष प्रशिक्षकहरूद्वारा अत्याधुनिक ट्रेल सेन्टरमा सजिलै सवारी साधन चलाउन सिकाउन रामदूत ड्राइभिङ सेन्टर सधैं तपाईंको साथमा छ।
हाम्रा विशेषताहरू:
👤 दक्ष, नम्र र अनुभवी प्रशिक्षकहरू।
⏱️ दैनिक ३० मिनेट को प्रयोगात्मक (Practical) कक्षा।
🚦 सरकारी मापदण्ड अनुसारको सुविधायुक्त ट्रेल फिल्ड।
🏍️ कार, बाइक र स्कुटरको उत्कृष्ट प्रशिक्षण।
📝 लाइसेन्स लिखित परीक्षाका लागि विशेष तयारी र परामर्श।
💡 ढिला नगर्नुहोस्, आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्!

Address

Ramdut Driving Center/Kawasoti
Nawalpur

Website

Alerts

Be the first to know and let us send you an email when Easy License Form Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share