Rtv Nepal

Rtv Nepal We laugh. We think. We question. RTV Nepal shares the stories that matter — from village humor to national issues.

Thank You America: America ले नेपाललाई आवश्यक सबै प्रकारका सहयोग पठाउने घोषणा गरेको छ।🙏
28/08/2026

Thank You America: America ले नेपाललाई आवश्यक सबै प्रकारका सहयोग पठाउने घोषणा गरेको छ।🙏

27/08/2026

अहिले सम्म भोटेकोशीमा आएको बाढीमा परेर मृ'त्यु हुनेको सङ्ख्या १६२ पुगेको छ। 😢

चर्चित भारतीय कलाकार Sonu Sood लेख्छन्
26/08/2026

चर्चित भारतीय कलाकार Sonu Sood लेख्छन्

राहत र उद्धारको सामग्री लिएर भारतीय वायुसेनाको जहाज काठमाडौं आउँने भएको छ
26/08/2026

राहत र उद्धारको सामग्री लिएर भारतीय वायुसेनाको जहाज काठमाडौं आउँने भएको छ

DIG अभिनारायण काफ्लेका अनुसार रसुवाको टिमुरेसहितका कार्यालयका ३२ जना प्रहरी सम्पर्कमै नभएको पाइएको छ।
26/08/2026

DIG अभिनारायण काफ्लेका अनुसार रसुवाको टिमुरेसहितका कार्यालयका ३२ जना प्रहरी सम्पर्कमै नभएको पाइएको छ।

26/08/2026

कति दुःख दिन्छौं हे भगवान भोटेकोसी ले सहर नै बगायो

26/08/2026

सबै जना सुरक्षित रहनु होला

21/08/2026

बालेन शाह को जनता सँग भलाकुसारी ***nshah ***n

BREAKING NEWS | नेपाल–भारत सीमा विवादमा महत्वपूर्ण कूटनीतिक प्रगति 🇳🇵🤝🇮🇳नेपाल–भारत सीमा विवाद समाधानका लागि वैज्ञानिक ना...
16/08/2026

BREAKING NEWS | नेपाल–भारत सीमा विवादमा महत्वपूर्ण कूटनीतिक प्रगति 🇳🇵🤝🇮🇳
नेपाल–भारत सीमा विवाद समाधानका लागि वैज्ञानिक नापजाँच, प्राविधिक प्रमाण र कूटनीतिक संवादलाई केन्द्रमा राख्ने दिशामा महत्वपूर्ण सहमति बनेको दाबी गरिएको छ।
लखनउमा सम्पन्न नापी अधिकारीहरूको बैठकमा दुवै देशले नदीको बहाव परिवर्तन तथा लामो समयदेखि कायम सीमासम्बन्धी विवादका कारण प्रभावित भूभागको प्राविधिक तथा वैज्ञानिक सर्वेक्षण गर्ने र त्यसको विस्तृत प्रतिवेदन तीन वर्षभित्र तयार गर्ने सहमति गरेको बताइएको छ।
यस प्रक्रियाबाट विवादित भूभागको वास्तविक अवस्था, सीमा-रेखा तथा दुवै पक्षले प्रयोग गर्दै आएका जमिनबारे उपग्रह प्रविधि, आधुनिक सर्वेक्षण प्रणाली र स्थलगत प्रमाणका आधारमा तथ्यपरक मूल्याङ्कन गर्ने बाटो खुल्नेछ।
यदि यो सहमति व्यवहारमै प्रभावकारी रूपमा कार्यान्वयन भयो भने, दशकौँदेखि जटिल बनेको सीमा समस्यालाई भावनात्मक बहसभन्दा माथि उठाएर प्रमाण, प्रविधि र अन्तर्राष्ट्रिय कूटनीतिक प्रक्रियामार्फत दीर्घकालीन समाधानतर्फ लैजान सकिने अपेक्षा गरिएको छ।
📌सीमा विवादको स्थायी समाधान नाराबाट होइन—नक्सा, प्रमाण, विज्ञान र कूटनीतिक संवादबाट सम्भव हुन्छ।
***nShah

12/08/2026

प्रधानमन्त्री B***n Shah लाई कोप–३१ मा सहभागी हुन Turkey का राष्ट्रपति ले निम्तो दिएका छन ।

Address

Nepa

Telephone

+9779810442980

Website

Alerts

Be the first to know and let us send you an email when Rtv Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share