31/10/2025
🧠 मस्तिष्कघात (ब्रेन स्ट्रोक) पछि प्रत्येक सेकेन्ड महत्वपूर्ण !
कन्सल्टेन्ट न्यूरोसर्जन डा. जोशन न्यौपानेका अनुसार , लक्षण देखिएको ४.५ घण्टा भित्र अस्पताल पुगे उपचार अत्यन्त प्रभावकारी हुन्छ ।
ढिला पुग्दा ज्यान नै जोखिममा पर्न सक्छ वा अंग नचल्ने जस्ता गम्भीर जटिलता हुन सक्छन् ।