Nepalgunj post नेपालगञ्ज पोस्ट

Nepalgunj post नेपालगञ्ज पोस्ट Nepalgunj post is for The Latest and Greatest news and updates.

कता जाँदै छ हाम्रो समाज ?काठमाडौँमा कोठा लिएर बस्दै आएकी आँचल नाथ नामकी बहिनीमाथि केही व्यक्तिहरूले कोठामै पेट्रोल छर्की...
25/09/2025

कता जाँदै छ हाम्रो समाज ?
काठमाडौँमा कोठा लिएर बस्दै आएकी आँचल नाथ नामकी बहिनीमाथि केही व्यक्तिहरूले कोठामै पेट्रोल छर्की आगो लगाइदिएका छन्। हाल उनको अवस्था अत्यन्तै गम्भीर रहेको अस्पतालले जनाएको छ।

20/09/2025

महाराजा मोबाईलले यो दशैँ तिहारमा उपहारै उपहार बाड्दै, आइफोन कसले पाउला त ?

BREAKING: रवि लामिछाने नख्खु कारागार पुगेललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शनिबार साँ...
13/09/2025

BREAKING: रवि लामिछाने नख्खु कारागार पुगे

ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शनिबार साँझ ललितपुरस्थित नख्खु कारागार पुगेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार लामिछाने अहिले कागजी प्रक्रिया पूरा गर्दै छन्। उनले भने, “अहिले कागजी प्रक्रिया हुँदैछ। सुरक्षाका लागि पनि हामीले पत्राचार गरेका छौं।”

यसअघि भदौ २४ गते आन्दोलनका क्रममा प्रदर्शनकारीहरू नख्खु कारागार अगाडि पुगेपछि सुरक्षा चुनौती देखिएको भन्दै प्रशासनले रविलाई कारागारबाट बाहिर निकालेको थियो। उनी निस्किएलगत्तै कारागारभित्र कैदीबन्दीहरूले आगजनी गरेका थिए र धेरैजना फरार भएका थिए।नख्खु घटनापछि अन्य कारागारहरूबाट पनि कैदीबन्दीहरू क्रमशः भाग्न थालेका थिए। हाल देशभर १० हजारभन्दा बढी कैदीबन्दी कारागार बाहिर रहेको अनुमान गरिएको छ।

यसैबीच कारागार प्रशासन र प्रहरी पक्षले कैदीबन्दीहरूलाई स्वेच्छाले फर्किन अनुरोध गर्दै आएको छ भने पक्राउ अभियान पनि चलाइरहेका छन्। नख्खु कारागारले शुक्रबार समेत कैदीबन्दीलाई फर्किन अपील गरेको थियो।

राष्ट्रपति रामचन्द्र पाैडेलको ताजा वक्तव्य
13/09/2025

राष्ट्रपति रामचन्द्र पाैडेलको ताजा वक्तव्य

बाँके प्रहरीको अनुरोध ।
13/09/2025

बाँके प्रहरीको अनुरोध ।

घाईते भएका बिरामीलाई भेट्न राष्ट्रिय ट्रमा सेन्टरमा प्रधानमन्त्री सुशीला कार्की पुग्नुभएको छ ।
13/09/2025

घाईते भएका बिरामीलाई भेट्न राष्ट्रिय ट्रमा सेन्टरमा प्रधानमन्त्री सुशीला कार्की पुग्नुभएको छ ।

बालेन शाह लेख्छन् 📝प्रिय Gen Z,तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली...
12/09/2025

बालेन शाह लेख्छन् 📝

प्रिय Gen Z,
तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।

वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

ऐतिहासिक क्षण: नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की शीतल निवासमा
12/09/2025

ऐतिहासिक क्षण: नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की शीतल निवासमा

12/09/2025

Address

Nepalganj

Telephone

+9779801114920

Website

Alerts

Be the first to know and let us send you an email when Nepalgunj post नेपालगञ्ज पोस्ट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalgunj post नेपालगञ्ज पोस्ट:

Share

पश्चिम नेपालको प्रतिनिधित्व गर्दै हामि निरन्तर अघि बढीरहेका छौ ।

पश्चिम नेपालको प्रतिनिधित्व गर्दै हामि निरन्तर अघि बढीरहेका छौ ।