NepaKhabar Official

NepaKhabar Official Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NepaKhabar Official, Media/News Company, Nepalgunj-21, Basanta Malla Chwok Banke, Nepalganj.

13/08/2026

विशेष अलर्टः
⚠️ आकस्मिक बाढी तथा गेग्रान बहाव चेतावनी ⚠️
आज रातीदेखि भोलिसम्म उच्च सतर्कता अपनाऔँ।
पूर्वानुमानअनुसार आज राति र भोलि विभिन्न नदी तथा खोलानालामा आकस्मिक बाढी, गेग्रान बहाव (Debris Flow) तथा जल सतह बढ्ने सम्भावना रहेकाले सम्बन्धित जिल्लाका बासिन्दा तथा यात्रुहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
🔴 तत्काल लागू हुने गरी भोलि बिहानसम्म आकस्मिक बाढी/गेग्रान बहावको उच्च जोखिम:
गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान तथा आसपासका जिल्लाहरू।
🔴 मध्यरातपछि भोलिसम्म उच्च जोखिम हुने जिल्लाहरू:
रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, दाङ, जाजरकोट, सुर्खेत, दैलेख तथा आसपासका जिल्लाहरू।
🟠 सावधानी अपनाउनुपर्ने जिल्लाहरू:
काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, चितवन र नवलपरासी।
🌊 भोलि र पर्सिका लागि बाढी चेतावनी:
नारायणी नदी तथा यसका प्रमुख उपजलाधारहरू- त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, मादी, सेती, कालीगण्डकी र यी नदीका सबै उपजलाधारहरूमा बाढीको जोखिम रहेकोले सतर्क रहनुहोस्।
📢 सर्वसाधारणका लागि अनुरोध:
• नदी, खोला तथा तटीय क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस्।
• रातिको समयमा खोला/नदी तर्ने वा जोखिमपूर्ण यात्रा नगर्नुहोस्।
• बाढी, पहिरो तथा गेग्रान बहाव आउन सक्ने स्थानमा बसोबास गर्नेहरूले आवश्यक सतर्कता अपनाउनुहोस्।
• जल सतह बढेको वा बाढी आएको अवस्थामा पुल, कल्भर्ट तथा खोल्सा पार गर्ने प्रयास नगर्नुहोस्।
• स्थानीय प्रशासन तथा सम्बन्धित निकायको सूचना र चेतावनीलाई निरन्तर पछ्याउनुहोस्।
• जोखिममा रहेका समुदायले समयमै सुरक्षित स्थानतर्फ सर्न तयार रहनुहोस्।
सतर्क रहौँ, सुरक्षित रहौँ🙏
#बाढी_चेतावनी #आकस्मिक_बाढी #गेग्रान_बहाव
National Disaster Risk Reduction & Management Authority

11/08/2026

बिलबाट लट्रीः पैसा बाँढ्ने सरकारको फण्डा कि कमाउने आईडिया?

ेपाल ゚ ゚
video source Saroj Karki

08/08/2026

नेपालमा bill माग्दा अब पैसा तिर्ने मात्र होइन… लाखपति बन्ने chance पनि ? सरकारको यो official lottery कसरी काम गर्छ, कुन bill valid हुन्छ र जितेपछि के चाहिन्छ….पूरा भिडियो हेर्नुहोस्।

ेपाल ゚ ゚
video source Sanjog Koirala

02/08/2026

धर्मका ठेकेदारले लडाउने गर्छन्, हामी सजग हुनुपर्छ
゚ ゚

02/08/2026

सन्तानेश्वर मन्दिर पुगेका नरैनापुर गाँउपालिकाका अध्यक्ष माे ईस्तियाक अहमव शाह बाेल्दाबाेल्दै भावुक बने ।
゚ ゚
NepaKhabar NepaKhabar Official

31/07/2026

सल्यानी समाज बाँकेले पत्रकारसँग खीर खाएर साउन १५ मानायो

23/07/2026

राजनीतिसँगै कृषि पेशामा लागेका खरेल

22/07/2026

वीपि भन्दा उत्कृष्ट भाषण गर्न जानेर मात्र हुँदैन,
ब्यवस्थापन र कार्यान्वयनमा ध्यान दिनुपर्यो : अम्मर सिंह पुन
゚viralシ ゚

18/07/2026

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण उच्च अदालत नेपालगन्ज इजलासले ६२.६० प्रतिशत मात्र मुद्दा फछर्यौट गर्‍यो

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आर्थिक वर्ष २०८२/०८३ मा ६२.६० प्रतिशत मात्रै मुद्दा फछर्यौट गरेको छ । कुल २ हजार १ सय ६३ मुद्दा मध्ये लगतको आधारमा १ हजार ३ सय ५४ वटा मुद्दा फछर्यौट गरिएको अदालतका मुख्य भई काम गर्ने न्यायाधीश बामदेव ज्ञवालीले जानकारी दिए । लगतको आधारमा ६२.६ प्रतिशत मुद्दा फछर्यौैट भएपनि लक्ष्यका आधारमा ७७.७ प्रतिशत फछ्र्यौट गर्न सफल भएको उनले बताए ।
゚ ゚

16/07/2026

आगामी साउन १ गतेदेखि प्रदशनमा आउने नेपाली चलचित्र गाैँथलीका नायिका सिम्रन खड्का यस्तो भन्छिन् ...

Address

Nepalgunj-21, Basanta Malla Chwok Banke
Nepalganj

Alerts

Be the first to know and let us send you an email when NepaKhabar Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share