General Knowledge

General Knowledge Welcome everyone in my page . I needs your support and help please like my page

04/12/2023
26/11/2022
23/11/2022

Breaking News: स्पेन सरकारले ७ गोलका लागि ७ दिन सार्वजनिक बिदा दियो 😃

फिफा विश्वकप २०२२ अन्तर्गत भर्खरै सम्पन्न खेलमा विश्वकपको दाबेदार मानिएको तथा ४ पटकको विश्वकप विजेता  #जर्मनी लाई  #जापा...
23/11/2022

फिफा विश्वकप २०२२ अन्तर्गत भर्खरै सम्पन्न खेलमा विश्वकपको दाबेदार मानिएको तथा ४ पटकको विश्वकप विजेता #जर्मनी लाई #जापान ले २ -१ को गोल अन्तरमा पराजित गरेको छ।
आजको जापानको खेल र हिजो साउदीको खेल हेर्दा एसियाली मुलुक हरु पनि युरोपेली,अमेरिकी टीम हरु भन्दा कम छैनन् भन्ने कुरा पुष्टि गरेको छ।❣️⚽🤗

21/11/2022

हिमालपारिको मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् ।
मंसिर ५, २०७९

21/11/2022

जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतले अग्रता लिएका छन् । प्रतिनिधिसभातर्फ दुई हजार ७१ मतगणना हुँदा राप्रपा उम्मेदवार शाहीले एक हजार २९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी धर्म स्वाँरले जानकारी दिए ।

21/11/2022

रौतहट क्षेत्र नं. ३ मा नेकपा एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले अग्रता लिएका छन् । जारी मतगणनामा साहले १०६७ मत पाएका छन् ।

21/11/2022

ललितपुर-३ : सहरी क्षेत्रको गणनामा तोसिमा कार्कीले बढाइन् मतान्तर

21/11/2022

बाके -१ प्रतिनिधि सभा तर्फ
१५०० मत गन्दा
एमाले (सुर्य) - ५७३
गठबन्धन (हसिया हथौड़ा) - ३३०
छाता -२७६

Bachpan ma gucha khele jatti ramailo Aileko free fire RW pub g khelnuma xaino ❤️❤️💝💝💝❤️❤️❤️❤️❤️😔
23/10/2022

Bachpan ma gucha khele jatti ramailo
Aileko free fire RW pub g khelnuma xaino ❤️❤️💝💝💝❤️❤️❤️❤️❤️😔

19/10/2022

30 minutes before exam 😂😂

08/10/2022

😁

03/05/2022

Maya tw Maya hoo 😌😌❤️❤️❤️

03/05/2022

Mero yo Katha 😌❤️

26/04/2022

Afnoi xaya sanga vagi ❤️❤️❤️❤️❤️❤️❤️❤️💔💔💔❣️❣️❣️❤️‍🩹❤️‍🩹❣️😞

26/04/2022

𝔠𝔥𝔞𝔩𝔦𝔯𝔞𝔥𝔢𝔨𝔬 𝔨𝔵𝔞 𝔱𝔦𝔪𝔯𝔬 𝔪𝔞𝔫 𝔳𝔦𝔱𝔯𝔞 𝔨𝔥𝔞𝔦 😌

24/04/2022
24/04/2022

Ⓚ︎Ⓐ︎Ⓢ︎Ⓐ︎Ⓡ︎Ⓘ︎____ Ⓑ︎Ⓐ︎Ⓣ︎Ⓐ︎Ⓤ︎_____Ⓜ︎Ⓞ︎Ⓗ︎💞💞💞💞💞💞🥺

06/04/2022

When exam is near.,
My reaction 🤣🤣🤣🤣🤣

02/04/2022

Fri vet nahola bolirakh hai 😳

02/04/2022

Message for ignore
Girls 😴

02/04/2022

Broken heart 💔💔💔
Sad dialogue 🥺

Address

Nepalganj

Telephone

+9779814557785

Website

Alerts

Be the first to know and let us send you an email when General Knowledge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to General Knowledge:

Videos

Share


Other Gaming Video Creators in Nepalganj

Show All