Aaja Voli

Aaja Voli हामीलाई follow गर्नुहुने सम्पुर्ण भगवान स्वरुप दर्शकलाई धन्यवाद ।

09/08/2026

जनकपुरको राम मन्दिर छेऊमा यो एकजना सिटि रिक्सा चालकलाई उसको गाडी छोएको निहुँमा निर्घात कुटपिट गरेको छ।

31/07/2026

मधेसमा धार्मिक द्वाेन्ध फ़ैलिने हर्क नै हो

29/07/2026

आफुलाइ पाथिभरा माता' भन्दै बो*क्सीको आरोप लगाएर महिलालाई कु*ट्ने र पैताला चटाउने समीर थापा पक्राउ परिसकेको खबर आएको छ। यस्ता ढोङ्गीहरुलाई कडा कारबाही होस। आज समाएर भोलि घर पठाउने कार्य नहोस् !

29/07/2026

यस्तो अवस्था हुदा पनि सरकार देखिन

27/07/2026

गायक अशोक दर्जीको अवस्था यस्तो

25/07/2026

यदि भिडियोमा देखिएको कार्य कानुनविपरीत हो भने दोषीमाथि निष्पक्ष छानबिन गरी कडा कानुनी कारबाही गरियोस्।

24/07/2026

फिल्मी सैलीमा हत्या

यस्तो अभिव्यक्ति दिने हर्क लाई के भनु जुन्छ ?
24/07/2026

यस्तो अभिव्यक्ति दिने हर्क लाई के भनु जुन्छ ?

22/07/2026

अमबिका यादव

19/07/2026

कुरो के हो ? गजेडी सहकारी ठगहरु

Address

Banke
Nepalganj

Alerts

Be the first to know and let us send you an email when Aaja Voli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share