Read Caption

Read Caption जिवन संग मेल खाने

आउनुहोस सवै मिली परिवार वनौ
र रमाईलो गरौ ।

08/10/2024

मेरो हरेक कोशिस मा सफलता त नमिल्ला तर
तर हरेक सफलताको कारण चाँहि कोशिस नै हुनेछ

06/10/2024

नलेउ म संग प्रेमको परिक्षा, म अनपढ हु, मलाई तिम्रो याद बाहेक अरु केही आउदैन…!

22/09/2024

हिजो म अबुज थिए, त्यसैले संसार बदल्न खोज्दथे, तर आज म अनुभबि छु त्यसैले आफैलाई बदल्न खोज्दैछु👍🏻

16/09/2024

मेरो हालत थाहा पायौं भने
म हाँस्दा नी तिमीलाई दया लाग्ने छ 🙂

09/09/2024

पैसामा कछुवाको फोटो राख्देउ सरकार
यो बाघ हात्ति गैडा त खल्ती बाट छिटो दुगुर्दो रहेछ !😞

06/09/2024

जीवन के हो?
जीवन सबैको बारेमा हो:

1-10: उमेर कती?
10-20: मार्क्स कती?

20-30: तलब कती?
30-40: बच्चाहरु कती?

40-50: बीपी कती?
50-60: सुगर कती?

60-70: पेन्सन कती ?
70-80: अब कती?

05/09/2024

छोरोले केहि गर्न सकिन भनेर गुनासो नगर्नुस् न "बा" समय आएपछि मेरो प्रगतिको उपहार लिएर तिम्रो पाउको आशिर्वाद लिन पक्कै आउनेछु।

अबेर मात्र भएको हो असफल भएको होइन। सुस्त भएको हो सुस्ताएको होइन। केहि मोडहरु पार गर्न समय लागेको हो बाटो बिर्सिएको होइन ।🥲

Address

Khajura
Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when Read Caption posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share