eprintline

eprintline Online News Portal

03/05/2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर

25/04/2025

मौसम पूर्वानुमान धेरैजसो मिल्छ तर कहिलेकाहीँ नमिल्न पनि सक्छ। यस्तो किन हुन्छ ? Source : Nepal weather forecast

तातो दिन तथा तातो लहरआगामी दुई दिनसम्म मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्र...
24/04/2025

तातो दिन तथा तातो लहर

आगामी दुई दिनसम्म मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना देखिएको छ।
लुम्बिनी प्रदेशका तराईका भू-भागहरूमा आगामी २ दिन तातो लहर (Heat wave) को समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

23/04/2025

बजेटमा सांसद विकास कोष राख्नुपर्छ। यसले जनताका ससाना आवश्यकता पूरा गर्छ: विनोद चौधरी

23/04/2025

१० वैशाख २०८२
आज रौतहट, परासी, तनहुँ र कञ्जनपुरमा दिउँसोको तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ। भोलि र पर्सि पनि गर्मी बढ्ने नै देखिन्छ। त्यसैले चर्को घाम र गर्मीबाट जोगिने उपाय अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

22/04/2025

विद्या भट्टराईले राजीनामा किन दिइन् ? हेर्नुस् यो भिडियो:

21/04/2025

बाँकेको बैजनाथ १ मा कुकुरले लखेट्दा मेसजालीमा अड्किएको चित्तलको यसरी गरियो उद्धार। भिडियो: रिता बुढा

21/04/2025

यो देशको कानुनले किसान चिन्दैन : उद्धव अधिकारी, संयोजक, खाद्यका लागि कृषि अभियान

20/04/2025

कोही किन खेती गरोस् ? सुजाता तामाङ, अनुसन्धाता

20/04/2025

७ वैशाख २०८२
आज ताप्लेजुङ, ओखलढुङ्गा, धनकुटा, पोखरा, काठमाडौंलगायत स्थानमा हल्का पानी पर्ने सम्भावना छ। दिपायल र धनगढीमा सबैभन्दा बढी तापक्रम (३६ डिग्रीसम्म) पुग्ने र कम तापक्रम जुम्लामा आज राति (६ डिग्री) रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले कोशी, कर्णाली र सुदूरपश्चिमको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा साथै बागमती, गण्डकी र लुम्बिनी प्रद...
19/04/2025

अहिले कोशी, कर्णाली र सुदूरपश्चिमको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
तसर्थ कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

५ वैशाख २०८२आज काठमाडौं, पोखरा, जुम्ला, ताप्लेजुङ, धरान, विराटनगर, जनकपुर लगायतका स्थानमा चट्याङसहित हल्का पानी पर्ने सम...
18/04/2025

५ वैशाख २०८२
आज काठमाडौं, पोखरा, जुम्ला, ताप्लेजुङ, धरान, विराटनगर, जनकपुर लगायतका स्थानमा चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ। सबैभन्दा बढी तापक्रम भैरहवामा (३६ डिग्रीसम्म) र सबैभन्दा कम आज राति जुम्लामा (४ डिग्रीसम्म) पुग्न सक्छ।
- मौसम पूर्वानुमान महाशाखा

Address

Nepalganj
<<NOT-APPLICABLE>>

Alerts

Be the first to know and let us send you an email when eprintline posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to eprintline:

Share