I am in Nepalgunj

I am in Nepalgunj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from I am in Nepalgunj, News & Media Website, Nepalgunj, Nepalganj.

27/06/2025

रास्वपा सांसद सुमनाको प्रस्ताव- निजी विद्यालयलाई १५ वर्षपछि गैरनाफामूलक बनाऔं 😮

27/06/2025

27/06/2025

शंकर पोखरेलः एमाले माथि हमला गर्ने तेस्रो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहहरू हुन्।

'शिक्षामा जुत्ता बेचेजस्तो नाफा कमाउनु हुँदैन।'- सुमना श्रेष्ठ 😮🔥
27/06/2025

'शिक्षामा जुत्ता बेचेजस्तो नाफा कमाउनु हुँदैन।'
- सुमना श्रेष्ठ 😮🔥

घन्टी बजाउने दिन आउँदैछ। घन्टी बजाउन मतदाता नामावलीमा नाम दर्ता हुनूपर्छ। छुट्नुभएको छ भने नाम दर्ता गराइहाल्नुहोस् है।🙏...
27/06/2025

घन्टी बजाउने दिन आउँदैछ। घन्टी बजाउन मतदाता नामावलीमा नाम दर्ता हुनूपर्छ। छुट्नुभएको छ भने नाम दर्ता गराइहाल्नुहोस् है।🙏🙏

Sobita Gautam

Nisha Dangi
Sumana Shrestha Secretariat - सुमना श्रेष्ठ सचिवालय
Dr. Toshima Karki Secretariat
Hari Dhakal
Aakanshya Pokhrel
Jwala Sangroula
Geeta Gi Ta
Badshah DP
Uttam Prasad Sapkota

काठमाण्डौँ जिल्ला सरकारी वकिलको कार्यालयले भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा एमाले पोलिटब्युरो सदस्य महेश बस्न...
26/06/2025

काठमाण्डौँ जिल्ला सरकारी वकिलको कार्यालयले भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध मुद्दा नचलाउने निर्णय गरेकोमा पीडित महिलाले उक्त मुद्दा नचलाउने निर्णयविरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेकी थिइन्, जसलाई उच्च अदालतका रजिस्ट्रारले दरपिठ गरेका थिए। तर उच्च अदालत पाटन ईजलासले सुनुवाई गर्दै महेश बस्नेतविरुद्ध मुद्दा नचलाउने रजिष्ट्रारको निर्णयविरुद्धको दरपिठ रिटलाई दर्ता गर्न आदेश दिएको छ।

26/06/2025
कसैको लागी होइन देशको लागी बोलेकी होस ठिक छ' भन्दै रमा बस्नेतका बुवाले गरे स्वागत 🖐️
26/06/2025

कसैको लागी होइन देशको लागी बोलेकी होस ठिक छ' भन्दै रमा बस्नेतका बुवाले गरे स्वागत 🖐️

आमा भन्नूहुन्छ, " रवि लाई अन्याय भयकै हो भन्नेले मात्र हस्ताक्षर गर्ने हो अरुले हैन !"🙏🙏File pic.
26/06/2025

आमा भन्नूहुन्छ, " रवि लाई अन्याय भयकै हो भन्नेले मात्र हस्ताक्षर गर्ने हो अरुले हैन !"🙏🙏

File pic.

रविका लागि जनताको हस्ताक्षर कार्यक्रम अन्तर्गत काभ्रेको तस्वीर ! मैले पहिलेदेखि भन्दै आएको कुरा फेरी पनि भन्छु, रवि भगवा...
26/06/2025

रविका लागि जनताको हस्ताक्षर कार्यक्रम अन्तर्गत काभ्रेको तस्वीर !
मैले पहिलेदेखि भन्दै आएको कुरा फेरी पनि भन्छु, रवि भगवान होइनन्, निराशै निराशा विचको आशा चै हो ! सम्भावना चै हो । सम्भावनालाई सबैले प्रेम गर्छन । हेर्नुस् त यो तस्वीर, भएको त्यति होइन त ?!

३५ लाख धरौटी बुझाएर माधव नेपाल रिहा भए ! यो देशमा रवि लामिछानेलाई मात्र हो धरौटीमा पनि रिहा गर्न नमिल्ने । किनभने उनी भ्...
25/06/2025

३५ लाख धरौटी बुझाएर माधव नेपाल रिहा भए ! यो देशमा रवि लामिछानेलाई मात्र हो धरौटीमा पनि रिहा गर्न नमिल्ने । किनभने उनी भ्रष्ट होइनन्, भष्ट्राचारसँग सम्झौता गर्दैनन्, सिधा जनताको पक्षमा उभिन्छन् । यहि डर हो, यहि प्रतिशोध हो !
पत्रकार राजीव खत्री ✍️✍️✍️

`रवि लामिछाने मात्र हो धरौटीमा पनि रिहा गर्न नमिल्ने' WOW क्या लाइन 🖐️
25/06/2025

`रवि लामिछाने मात्र हो धरौटीमा पनि रिहा गर्न नमिल्ने' WOW क्या लाइन 🖐️

Address

Nepalgunj
Nepalganj
21900

Website

Alerts

Be the first to know and let us send you an email when I am in Nepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share