Ayatnews.com

Ayatnews.com president mo mohsin halwai sameer

Coming Soon...अनुशासन आत्मरक्षा आत्मविश्वास राष्ट्रका लागि हाप्किडोतयार होऊँ, इतिहास रचौँ! 🥋बाँके जिल्ला हाप्किडो संघ को...
03/08/2026

Coming Soon...
अनुशासन आत्मरक्षा आत्मविश्वास राष्ट्रका लागि हाप्किडो

तयार होऊँ, इतिहास रचौँ! 🥋
बाँके जिल्ला हाप्किडो संघ को आयोजनामा हुन गइरहेको 3rd Mayor Hapkido Championship 2083 ले फेरि एकपटक उत्कृष्ट खेलाडी, अनुशासन र आत्मविश्वासको पहिचान बनाउने छ।

लुम्बिनी प्रदेशका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा हाप्किडो प्रेमीहरूलाई हार्दिक अनुरोध—
आफ्नो तयारीलाई अझ सशक्त बनाउनुहोस्।
पदक मात्र होइन, सम्मान र गौरवका लागि मैदानमा उत्रौं।

03/08/2026
26/06/2026

नेपालगन्ज–११ त्रिभुवन चोकमा विद्युत् क्षमता विस्तार, २०० KVA को सट्टा ३०० KVA ट्रान्सफर्मर जडान

01/06/2026

नेकपा एमालेकी सांसद पद्मा अर्यालले उठाएको प्रश्नमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामै जवाफ दिनुभएको छ।

02/05/2026

सांगालो रेस्टुरेन्टका प्रोप्राइटर भोला शर्मा सरसँग AyatNewsOfficial.com का प्रबन्धक तथा सञ्चालक मो. मोहसिन समिरद्वारा गरिएको विशेष अन्तरवार्ता।

02/05/2026
थापाथली सुकुम्बासी बस्तीमा फेरि आत्महत्या घटना।Ayatnews.com
01/05/2026

थापाथली सुकुम्बासी बस्तीमा फेरि आत्महत्या घटना।
Ayatnews.com

नेपालले यूएईलाई ६ रनले हरायो, विश्वकप लिग–२ मा महत्वपूर्ण जित।Ayatnews.com
01/05/2026

नेपालले यूएईलाई ६ रनले हरायो, विश्वकप लिग–२ मा महत्वपूर्ण जित।
Ayatnews.com

नेपालगञ्जमा जेन्जी आन्दोलनका सहिदको सम्झनामा सालिक स्थापना।Ayatnews.com Photo: Rupani GM
01/05/2026

नेपालगञ्जमा जेन्जी आन्दोलनका सहिदको सम्झनामा सालिक स्थापना।
Ayatnews.com
Photo: Rupani GM

नेपालगञ्जमा RSP Rapid Action Team को नेतृत्वमा हेमन्त थारु चयन।Ayatnews.com
01/05/2026

नेपालगञ्जमा RSP Rapid Action Team को नेतृत्वमा हेमन्त थारु चयन।
Ayatnews.com

Address

Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when Ayatnews.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share