Jagriti Media Network

Jagriti Media Network Jagriti Media Network Pvt. Ltd. is registered online news/media of Nepal.

Dedicated to providing unbiased coverage of National and Global events.
“जागृत जनता,परिवर्तित राष्ट्र”
"Awakened Citizens, Transformed Nation"

04/09/2026

धेरैको उद्धार गर्दा–गर्दै सुरुङमा फसेका सञ्जयले भने ‘अझै भित्र धेरै जना हुन सक्छन्’
Jagriti Media Network Balen Sudan Gurung Supporters✅

04/09/2026

अपर त्रिशूली–३ए को सुरुङबाट आज १० दिनपछि सुपरभाइजर कबिर महर्जन र फोरम्यान सञ्जय शाहलाई सकुशल उद्धार गरिएको छ।
Jagriti Media Network Balen Sudan Gurung Supporters✅

अपर त्रिशूली–३ए को सुरुङबाट आज १० दिनपछि सुपरभाइजर कबिर महर्जन र फोरम्यान सञ्जय शाहलाई सकुशल उद्धार गरिएको छ। Jagriti Me...
04/09/2026

अपर त्रिशूली–३ए को सुरुङबाट आज १० दिनपछि सुपरभाइजर कबिर महर्जन र फोरम्यान सञ्जय शाहलाई सकुशल उद्धार गरिएको छ।
Jagriti Media Network BalenMahabir Pun Sudan Gurung Supporters✅

Breaking: Trishuli 3A सुरुङ भित्रबाट सञ्जय साहको जीवित उद्धार गरिएको छ, भने उहाँका अनुसार अरु पनि जीवितै छन् भन्ने जानका...
04/09/2026

Breaking: Trishuli 3A सुरुङ भित्रबाट सञ्जय साहको जीवित उद्धार गरिएको छ, भने उहाँका अनुसार अरु पनि जीवितै छन् भन्ने जानकारी प्राप्त भएको छ।

01/09/2026

“एक दिन अगाडिमात्रै अपर त्रिशूली–३बीमा इन्टर्नका लागि पुगेकी प्रिय छोरी… आज उनै छोरीको सम्झनामा बुबा पीडाले भक्कानिँदै।”
Jagriti Media NetworkBalen Mahabir Pun Sudan Gurung Supporters✅

31/08/2026

बाढीको भेलबाट चार छोरा–छोरीलाई जोगाउने साहसी आमा…सबै कुरा बाढीले बगाएर लग्यो… अब ती आँसु पुछ्ने हात तपाईं पनि बन्नुहोस्।"तपाईंको सानो सहयोग, कसैको ठूलो आशा बन्न सक्छ"

Balen Mahabir Pun Sudan Gurung Supporters✅

31/08/2026

अबोध बालक आमा बुबा कहाँ हुनुहुन्छ भनेर सोध्दा उत्तर दिन्छन् बगाएर लग्यो

Jagriti Media Network Balen

31/08/2026

“एक असहाय श्रीमान्लाई एक्लै छोडेर म कसरी बाँच्न सक्छु र ?” साँचो प्रेम सायद यही हो....

Balen Sudan Gurung Supporters✅

उद्धार करिब १०,४५१ जना,मृत्यु ९०३ जना ,   बेपत्ता  ४,२४७ जनाघाइते   २६७ जना        Jagriti Media Network
31/08/2026

उद्धार करिब १०,४५१ जना,
मृत्यु ९०३ जना ,
बेपत्ता ४,२४७ जना
घाइते २६७ जना

Jagriti Media Network

30/08/2026

बाढीले मिर्गौला प्रत्यारोपणका लागि जम्मा गरेको पैसा बगाएपछि, डा. सुनिल कुमार शर्माले निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिने भएका छन्।
Sunil Kumar Sharma / सुनिल कुमार शर्मा

Address

Nepalgunj/4
Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when Jagriti Media Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share