Banke Post

Banke Post S.K. Media Solution Pvd. Ltd. द्वारा सञ्चालित www.bankepost..com

10/08/2026

बाँकेको जैसपुरमा मुस्लिम समुदायको चहेल्लम पर्व सोमवार भब्य मनाउँदै ।

09/08/2026

जानकी गाउँपालिका वडा नं ३ गुङ्गीभारीमाता मन्दिर मा भजन कीर्तन मनाउँदै श्रद्धालु।

09/08/2026

सुस्तामा SSB ले भत्काएको बाँध पुनर्निर्माणमा अनेरास्ववियुको श्रमदान
अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी तथा अनुशासन आयोगका अध्यक्ष सुमन घिमिरेको पहलमा सुस्ता क्षेत्रमा SSB ले भत्काएको भनिएको बाँध पुनर्निर्माणका लागि अनेरास्ववियुले श्रमदान गरेको छ।
सीमा क्षेत्रको संरक्षण र स्थानीयवासीको समस्यामा ऐक्यबद्धता जनाउँदै अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरू पुनर्निर्माण अभियानमा जुटेका हुन्। 🇳🇵

06/08/2026

नेपालगन्जमा कडा सुरक्षाका बीच चहेल्लम पर्व सम्पन्न ।

नेपालगञ्जमा संगठित मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ
27/07/2026

नेपालगञ्जमा संगठित मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ

मेराज सल्मानी नेपालगञ्ज। प्रहरीले संगठित रूपमा मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच जनालाई पक्राउ गरेको

22/07/2026

युवाहरूबीच सडकमै हानाहान, छुट्याउन प्रहरीलाई हम्मेहम्मे

भिडियो : सामाजिक संजालबाट

22/07/2026

कपिलवस्तुमा अरबी लिपिमा मोहम्मद, फातिमा र अली लेखिएका दुई हजार ३ सय १४ वटा तामाका सिक्का सहित करिब २३ सेन्टिमिटर अग्लो करुवा फेला परेको छ ।

१२/१३औं शताब्दितिरको हुनसक्ने अनुमान गरिएको सो तामाको सिक्का कपिलवस्तु नगरपालिका–५ बभनीका स्थानीय कृषक राजाराम यादवले खेतमा काम गर्ने क्रममा मुद्रासहितको तामाको करुवा फेला परेको हो ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि त्यो पुरातात्विक वस्तु स्थानीय, जनप्रतिनिधि र कपिलवस्तु संग्रहालयको टोलीले संकलन गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) मनोहरप्रसाद भट्टले ती पुरातात्विक वस्तु आवश्यक अध्ययनका लागि संग्रहालयलाई हस्तन्तरण गरिएको बताए ।

नेपालगन्जमा ब्राउन सुगर सहित दुई जना पक्राउ ।
20/07/2026

नेपालगन्जमा ब्राउन सुगर सहित दुई जना पक्राउ ।

मेराज सल्मानी नेपालगन्ज। प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय

लागुऔषध कारोबारीको कनेक्सन रुपैडिहा देखि काठमाडौं सम्म !
20/07/2026

लागुऔषध कारोबारीको कनेक्सन रुपैडिहा देखि काठमाडौं सम्म !

काठमाडौं। लागू औषध नियन्त्रण ब्युरो, कोटेश्वरले गोली प्रहार गरी तीन जना लागुऔषध कारोबारीलाई पक्राउ ग

18/07/2026

नेपालगञ्ज उपमहानगरपालिका १६ जैसपुरका असलम राई भन्दै हुनुहुन्छ 'खेतीपाती यस्तै हाे ! कहिले मूल्य पाइदैन । कहिले कल्पना गरे भन्दा राम्रो भइदिन्छ'

Address

Dhambojhi
Nepalganj
21900

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 00:00 - 14:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Banke Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share