Global Samachar

Global Samachar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Global Samachar, Media/News Company, Banke, Banke.

Web: www.globalsamachar.com.np
phone: 9848049235, 9815597103
Address: Nepalgunj-1 Banke
कर्णालीका ग्रामिण पुस्तकालय अभियान Help: Kamana Sewa Bikash Bank, Dolma Ismriti Samudhayek pustakalaya Ac:05700300551968000001
Wallet: Esewa\Khalti: 9815597103

https://globalsamachar.com.np/content/416
17/10/2025

https://globalsamachar.com.np/content/416

बाँके, २६ असोज -  नेपालगञ्जमा नेप्लीज मेटर्सले आयोजना गरेको “समाजको आवश्यकता र दिगो परिवर्तन” विषयक

https://globalsamachar.com.np/content/417
17/10/2025

https://globalsamachar.com.np/content/417

नेपालगन्ज, असोज २५ - युद्धपत्रकार तथा जनवादी गायक डबल महताराको एकल गीत ‘मेरो बुवा’ गीतको म्युजिक भिडियो

26/09/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पदबाट राजीनामा दिएका छन् । पार्टीका संस्थापक केन्द्रीय सदस्य अधिकारीले शुक्रबार राजीनामा दिएका हुन् ।अधिकारीले राजीनामा दिएको रास्वपाका एक नेताले पुष्टि गरे । उनले भने, ‘आज राजीनामा दिनुभएको छ । संस्थापक केन्द्रीय सदस्य हो उहाँ । पदप्रति आशक्ति नभएको व्यक्ति हुनहुन्छ । रास्वपामा लागेर समृद्धि र विकास गर्न सकिन्छ भनेर जोडिनुभएको थियो । पार्टीलाई केही आरोप नगरी राजीनामा गर्नुभएको छ ।’ जेनजी आन्दोलनपछि पूर्व सहामहामन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले यसअघि राजीनामा दिएका थिए ।

24/09/2025

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलमा मन्त्री र सांसदले सचिवालयमा परिवारका सदस्यलाई नराख्ने प्रस्ताव गरिएको छ ।

24/09/2025

नेपालमा जेन जि आन्दोलन गर्ने एउटा र आन्दोलन पछि नेतृत्व गर्न अर्कै भएर हाईज्याक भएझैं रास्वपा पार्टीमा पनि रवि लामिछाने विकल्प बहस सुरु भएको । रास्वपा पनि रवि लामिछाने सभापति फालेर नया सभापति बनाउने गरि हाईज्याक हुने खत्तरा तर्फ उन्मुख भएको र छलफल तयारी भएको छ।

24/09/2025

जेन जी आन्दोलनका नेतृत्व र कमाण्ड बताउने सुदन गुरुङले नया दल खोलेर सरकारमा आफै नेतृत्व गर्ने बताएका छन् ।

22/09/2025

झूठा विवरण पेश गरी नागरिकता बनाउन सिफारिस गरेको आरोपमा सर्लाहीको पर्सा गाउँपालिका–४ का वडाध्यक्ष सुबोध राय यादव पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार यादवले चार जना शंकास्पद व्यक्तिको नागरिकता बनाउन सिफारिस गरेका थिए। सोही आधारमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले चलानी नं. ११२९१ र मिति २०८१ असार ३ गतेको पत्रमार्फत कारबाही प्रक्रिया अघि बढाएको हो।

20/09/2025

एमालेका युवा नेता महेश बस्नेतलाई तत्काल पक्राउ गरी कारवाही को माग गर्दै नेपाल पत्रकार महासंघ ले प्रेस विज्ञप्ति जारी गरेको छ।

20/09/2025

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा भदौ २४ गते लुटपाट र आगजनी गर्ने अपराधिक समूह । यो अपराधिक समूहले नै सभापति देउवा र केन्द्रीय सदस्य डा.आरजु राणाको हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण गरेको थियो । नेपाल तरुण दलले अपराधमा संलग्न यी व्यक्तिहरूलाई पक्राउ गरेर प्रहरीमा कारबाहीका लागि बुझाउन भनेको छ ।

20/09/2025

जेनजीका जाममा कर्णाली प्रदेशमा लुटपाट गर्ने उदेश्यले कर्णालीमा क्षति भएको निष्कर्ष निकालिएको छ। कर्णाली प्रदेश सभामा झण्डै चार करोडको क्षती भएको छ।

19/09/2025

नेपाली कांग्रेसका जुम्लाका जिम्मेवार नेताहरुले नै सभापति शेरबहादुर देउवालाई पद छाड्न दबाब दिँदै पत्र पठाएपछि जिल्ला राजनीतिमा तरंग पैदा भएको छ । नेपाली कांग्रेस जुम्लाका कार्यवाहक सभापति कार्मा बुढासहित ८ नेताहरुले विभिन्न मागसहित देउवालाई पत्र पठाएपछि तरंग पैदा भएको हो । कार्मासहित क्षेत्रीय कावा सभापति (क) तिलक प्रसाद न्यौपाने, अर्का क्षेत्रीय सभापति (ख) काली बहादुर बुढा, चन्दननाथ नगरपालिकाका सभापति रवि बहादुर थापा, गुठिचौर गाउँपालिका सभापति टेकबहादुर भण्डारी, हिमा गाउँपालिका सभापति नरबहादुर शाही, पातारासी गाउँपालिका सभापति गोरखबहादुर बोहोरा र तातोपानी गाउँपालिकाका सभापति धनप्रसाद चौलागाईँसहितका नेताहरुले देउवालाई पत्र पठाएका थिए ।

Address

Banke
Banke
26

Alerts

Be the first to know and let us send you an email when Global Samachar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Global Samachar:

Share