Nil Raj Adhikari

Nil Raj Adhikari लुम्बिनी प्रदेश महामन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टी (RSP)
सुशासन • पारदर्शिता • जवाफदेहिता
जनतासँग, जनताको लागि 🇳🇵

म जीवनी लेख्न हिँडेको होइन,इतिहास लेख्न हिँडेको हुँ: रवि लामिछाने, सभापति, रास्वपाRabi Lamichhane
10/05/2026

म जीवनी लेख्न हिँडेको होइन,इतिहास लेख्न हिँडेको हुँ: रवि लामिछाने, सभापति, रास्वपा
Rabi Lamichhane

प्रधानमन्त्री B***n  शाह भन्नुहुन्छ क) सार्वजनिक शिक्षाको गुणस्तर नबढी संसारमा  कुनै पनि देशले प्रगति गरेको छैन। गुणस्तर...
05/05/2026

प्रधानमन्त्री B***n शाह भन्नुहुन्छ

क) सार्वजनिक शिक्षाको गुणस्तर नबढी संसारमा कुनै पनि देशले प्रगति गरेको छैन। गुणस्तरीय निजि शिक्षाबाट मात्र देशको रुपान्तरण संभव नै हुँदैन। नेपालको हकमा निजि विद्यालय ठूलो हदसम्म विदेशका लागि रेडिमेड दक्ष जनशक्ति उत्पादन गर्ने फ्याक्ट्री हुन्।
सार्वजनिक शिक्षाको गुणस्तर तन्नम हुनुको एउटा प्रमुख कारण "दलीय" विद्यार्थी संगठन थियो।

ख) एउटा सरकारी कार्यालयमा ७ वटा दलीय युनियनको बोर्ड झुण्डाएर विकास गरेको संसारमा एउटा पनि देश मलाई थाहा छैन। कसैलाई थाहा छ भने, बताइदिए हुन्छ।

देश नीति र विधिले, कार्यकारी अधिकार प्राप्त नेतृत्वले होइन , जनमत प्राप्त जनप्रतिनिधि या मन्त्रीले होइन बिचौलियाले चलाउँ...
22/04/2026

देश नीति र विधिले, कार्यकारी अधिकार प्राप्त नेतृत्वले होइन , जनमत प्राप्त जनप्रतिनिधि या मन्त्रीले होइन बिचौलियाले चलाउँछन् भन्ने उदाहरण हो आदरणीय नेतृत्व Sudan gurung को राजिनामा ....दलाल र बिचौलियाहरुको सेटिङ अनुसार चल्न नसके यसरी नै इमान्दार नेतृत्व शिकार बनाइन्छन् ।

राजीनामा दिनु नैतिकवान होइन जनताले दिएको जिम्मेवारी पूरा गर्नुपर्ने थियो जिम्मेवारीको कुर्सीमा बसेर।

सत्तालाई एउटा कोठाबाट चलाउने यो अभ्यास दलालहरुले 2051, 2064 देखि नै गर्दै आएका हुन अन्ततः उनीहरू आफ्नो मिशनमा सफल भए ,
जे भएपनि नैतिकताको खडेरी परेको देशमा उच्च नैतिकता देखाउनुभएकोमा आदरणीय पूर्व गृहमन्त्री सुदनजि लाई धन्यवाद ।

09/04/2026

प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन
श्रम संस्कृति पार्टीका सासंद माननीय रुवि कुमारी ठाकुर ज्युलाई

जन्म दिनको अनगिन्ती शुभकामना हजुर
08/04/2026

जन्म दिनको अनगिन्ती शुभकामना हजुर

03/04/2026

राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट आज प्रतिनिधि सभाको सभामुख पदकाे निर्वाचनका लागि श्री डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराउनुभएको छ।

Congratulations  aryal sir
03/04/2026

Congratulations aryal sir

आजदेखि सुरु भएको एसइइ परीक्षामा सहभागी सम्पूर्ण भाइबहिनीहरूलाई हार्दिक शुभकामना ।
02/04/2026

आजदेखि सुरु भएको एसइइ परीक्षामा सहभागी सम्पूर्ण भाइबहिनीहरूलाई हार्दिक शुभकामना ।

30/03/2026
३ जना पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा माथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु भएको...
29/03/2026

३ जना पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा माथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु भएको छ।

Address

Nepalgunj
Nepalgunj

Alerts

Be the first to know and let us send you an email when Nil Raj Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share