12/12/2021
यौटा फुल पनि अचानक काडा भयो , अनि माया लाउन छोडी दिय "
जब माया पैसामा मोलियो अनि त्यही दीनदेखि माया लाउन छोडी दिय ।
उस्लाई म जरुरी थियो अथवा थिएन म जान्नै सकेन
जुन दिन देखि उस्ले.. उसैलाई माया गर्ने मुटु`नै हिनामिना गरेर लिलामिमा राखियो दियो , अनि माया लाउन छोडी दिय ।