Routine of Nuwakot Banda

  • Home
  • Routine of Nuwakot Banda

Routine of Nuwakot Banda You can know about our Nuwakot

28/05/2025

सोलुखुम्बुका २९ वर्षीय ताशी ग्याल्जेन शेर्पाले १५ दिनमा ४ पटक सगरमाथाको सफल आरोण गरी कीर्तिमान कायम गरेका छन् ।

Remember the day February 27 .what a day for Nepal🇳🇵🇳🇵🇳🇵🙏❣️❣️
27/02/2023

Remember the day February 27 .
what a day for Nepal🇳🇵🇳🇵🇳🇵🙏❣️❣️

Nepal won match against kenya by 17 runs on ongoing series. Nepal also win the series by 2-0
03/09/2022

Nepal won match against kenya by 17 runs on ongoing series. Nepal also win the series by 2-0

काठमाडौं महानगरले सरकारि बिध्यालयमा अध्ययनरत बिध्यार्थिलाई खाजा खर्च प्रतिदिन रु 25 दिने ।
29/08/2022

काठमाडौं महानगरले सरकारि बिध्यालयमा अध्ययनरत बिध्यार्थिलाई खाजा खर्च प्रतिदिन रु 25 दिने ।

Effect of b***nपोखरामा पनि underground लाई पार्किङ कै रुपमा प्रयोग गर्न सुझाब ।
28/08/2022

Effect of b***n
पोखरामा पनि underground लाई पार्किङ कै रुपमा प्रयोग गर्न सुझाब ।

B***n on fireखाद्य बस्तुको अनुगमन गर्न काठमाडौं महानगरले "Food inspector" नियुक्त गर्ने ।
28/08/2022

B***n on fire
खाद्य बस्तुको अनुगमन गर्न काठमाडौं महानगरले "Food inspector" नियुक्त गर्ने ।

जय नेपाल 💙❤️
25/08/2022

जय नेपाल 💙❤️

18/08/2022

हाम्रा नेपालका नेताहरु यति talent छन कि पहिला राजनितिमा फोहोर गर्थे अहिले फोहोरमा राजनिती गर्दै छन ।😓
***ndrashah🙏

 bihe jatra at nuwakot battar bazar.it is a one of the biggest jatra of nuwakot. how many are you watch this jatra.
14/08/2022


bihe jatra at nuwakot battar bazar.
it is a one of the biggest jatra of nuwakot. how many are you watch this jatra.

14/08/2022


राष्ट्रपतिबाट नागरिकता बिधयेक फिर्ता:
आज राष्ट्रपतिबाट नागरिकता बिधयेक फिर्ता भएको छ ।
राष्ट्रपतिको यो निर्णयलाई के भन्नू हुन्छ ।

 ***n
14/08/2022

***n

हामीले हिजो जानकारी गराएका थियौँ कि केहि अबरोध नभएमा आजबाट दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीहरुले बञ्चरे डाँडामा फोहोर लैजाने छन् । तर आज दुई स्थानमा अलग अलग कारणले सडक अवरुद्ध गरियो । यसैले आज ९० वटा फोहोरका गाडीहरु मात्र बञ्चरे डाँडा पुग्न पाए ।

आज दुई ठाउँमा सडक अवरुद्ध गर्नुका दुई कारणहरु थिए । १. कसैले फोहोर पानीको मुहानमा लगेर फ्यालिदियो भन्ने । यसमा दोषीलाई पत्ता लगाएर कारबाही पनि भइसक्यो । २. फोहोर बोक्ने गाडीले बाख्रा मारेको भन्ने । यसलाई पनि समाधान गर्यौँ । यी दुई अवरोध हटाउने बित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएका छौँ ।

वास्तवमै त्यो कसरत हो भने त्यो बिडम्बनापुर्ण हुनेछ । बञ्चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका छन् । भुमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुअब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ । यो झुक्याएर गरिएको पनि थिएन । यसका वैधानिक सम्झौताहरु छन् । ति सम्झौताहरुको पालना गर्नु सबैको कर्तव्य हो ।

सँगसँगै, हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ । यसका विपरित एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ । राजनीति त्यस्तो हुदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौँ ।

Address


Telephone

+9779843480070

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Nuwakot Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Nuwakot Banda:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share