नुवाकोट बुलेटिन

नुवाकोट बुलेटिन समृद्द नुवाकोटको संचार अभियान

28/09/2025

Breaking:- ओली र लेखकसहित ५ जनालाई विदेश जान प्रतिबन्ध, उपत्यका छाड्न पनि नपाउने, पासपोर्ट रोक्का

 नुवाकोट बुलेटिन
28/09/2025

नुवाकोट बुलेटिन

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । आज माध्यमिक शिक्षा परीक्षा एसई....

://nuwakotbulletin.com/2025/09/6262/
28/09/2025

://nuwakotbulletin.com/2025/09/6262/

एजेन्सी । भारतको लद्दाखबाट सामाजिक अभियन्ता सोनम वाङ्चुक पक्राउ परेका छन् ,। उनलाई राष्ट्रिय सुरक्षा ऐन एनएसए अन...

GenZ को नेतृत्वको मा भएको जनाअन्दोलन २०८२ को आधिकारिक ११ सदस्यीय वार्ता टोलि घोषणा भएको छ!जसमा मिराज डुङ्गाना , पुरुषोत्...
27/09/2025

GenZ को नेतृत्वको मा भएको जनाअन्दोलन २०८२ को आधिकारिक ११ सदस्यीय वार्ता टोलि घोषणा भएको छ!
जसमा मिराज डुङ्गाना , पुरुषोत्तम यादव , प्रवेश दाहाल , कासिफ मिया खान , योग्यता भण्डारी , टीका लिम्बू , बब्लु गुप्ता , अर्पित कुवर लगाएत रहेका छन ।

नेपाली सेनाको दाबी : ओलीलाई राजीनामा गराउन सेनाप्रमुखले क'डा द'बाब दिनुपर्‍योभदौ २३ को आन्दोलनमा १९ जनाको मृ'त्यु भएपछि ...
27/09/2025

नेपाली सेनाको दाबी : ओलीलाई राजीनामा गराउन सेनाप्रमुखले क'डा द'बाब दिनुपर्‍यो

भदौ २३ को आन्दोलनमा १९ जनाको मृ'त्यु भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेनाप्रमुख अशोकराज सिग्देलले राजीनामा दिन चारपटक आग्रह गरेको स्राेतकाे दाबी ।
#नेपाली_सेना
#केपीशर्माओली

केपी ओली भन्छन्-पाँच मिनेट ढिला गरेको भए मलाई मार्ने रहेछन्,  #केपी_ओली
27/09/2025

केपी ओली भन्छन्-पाँच मिनेट ढिला गरेको भए मलाई मार्ने रहेछन्,
#केपी_ओली

27/09/2025

पासपोर्ट राेक्ने तयारी गरकाे छ भने याे सरकारले गलत गरिरहेकाे छ: केपी शर्मा ओली

#वर्तमान_सरकारलाई_ओलीकाे_चेतावनी
#केपी_शर्मा_ओली

27/09/2025

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जेन-जी आन्दोलनपछि शिवपुरीबाट फर्किदाकाे दृश्य ।
#केपी_ओली

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने निर्णय गरेका छन् ।नारायणहिटी दरबार संग्रहालयस्थि...
27/09/2025

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने निर्णय गरेका छन् ।

नारायणहिटी दरबार संग्रहालयस्थित नन्दिनी निवास स्रोतका अनुसार, जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जलीस्वरूप शाहले टीका कार्यक्रम स्थगित गर्ने निर्णय लिएका हुन् ।

गत केही दिनयता देशभर जेनजी आन्दोलनमा संलग्न भइरहेका युवाहरूले ज्यान गुमाएको घटनाले देशलाई स्तब्ध पारेको छ । सोही घटनाप्रति संवेदना व्यक्त गर्दै शाहले यसपटक दशैंको टीका सर्वसाधारणलाई नलगाइदिने घोषणा गरेका हुन् ।
#पुर्वराजा_ज्ञानेन्द्रशाह
#दशैं_विशेष

27/09/2025

वैज्ञानिक महावीर पुन मन्त्री हुनुपुर्व,आविष्कार केन्द्रमा रमाईलाे गर्दा देखिएकाे दृश्य ।
#महावीर_पुन_मन्त्री

27/09/2025

नुवाकोट बाट काठमाडौंतर्फ जाँदै गरेको इभी गाडी गयराती चौघडा पुल नजिक लिखु खोलामा खसेको छ ।
दुर्घटनामा गाडीमा चालक मात्र रहेकाले ठूलो मानवीय क्षति हुन भने पाएन । चालक सामान्य घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

नेकपा एसका अध्यक्ष नेपालले जसपाका अध्यक्ष राईसंग अचानक किन भेट्न खोजे ? के पार्टी एकता हुन लागेको हो ? - Nuwakot Bulleti...
27/09/2025

नेकपा एसका अध्यक्ष नेपालले जसपाका अध्यक्ष राईसंग अचानक किन भेट्न खोजे ? के पार्टी एकता हुन लागेको हो ? - Nuwakot Bulletin

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपासँग संवाद गरेको छ । विभिन्न पार्....

Address

Nuwakot
Nuwakot

Alerts

Be the first to know and let us send you an email when नुवाकोट बुलेटिन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नुवाकोट बुलेटिन:

Share