
11/07/2025
मौद्रिक नीतिका मुख्य ८ बुँदा❣️🙏
=====================
✔️नीतिगत दर ५ बाट ४.५ प्रतिशतमा झारियो
✔️स्थायी तरलता दर ६.५ बाट ६ र निक्षेप सुविधा दर ३ बाट २.७५ प्रतिशत
✔️पहिलो पटक घर किन्नेलाई :
~२ करोडबाट ३ करोडसम्म कर्जा
~धितोमा ७० प्रतिशतसम्म पाउँदै आएकोमा अब ८० प्रतिशत
✔️अन्य घरजग्गा खरिदमा ऋण सीमा ६० बाट ७० प्रतिशत
✔️व्यक्तिलाई सेयर कर्जा सीमा १५ करोडबाट २५ करोड
✔️लघुवित्तले १५ प्रतिशत मात्रै लाभांश बाँड्न पाउनेमा पुनरावलोकन हुने
✔️विदेश भ्रमण जानेले लैजान पाउने डलर २५ सयबाट ३ हजारसम्म
✔️सीडी रेसियोको विकल्पमा लिक्विडिटी कभरेज रेसियो
#नेपाल_राष्ट्र_बैंक
#मौद्रिक_नीति