शैक्षिक सरोकार

शैक्षिक सरोकार Quality Education is our goal.

लैङ्गिक हिंसा अन्त्य गरौँ ✊बेलकोटगढी नगरपालिकामा १६ दिने अभियान हस्ताक्षर, सडक नाटक र दिप प्रज्वलनसँगै सुरु भयो।हिंसा गर...
27/11/2025

लैङ्गिक हिंसा अन्त्य गरौँ ✊
बेलकोटगढी नगरपालिकामा १६ दिने अभियान हस्ताक्षर, सडक नाटक र दिप प्रज्वलनसँगै सुरु भयो।
हिंसा गर्ने र सहने दुवै अपराधी हुन्।

सडकमा गुड्दै गरेको बसको पछाडिको रमाइलो र सन्देशमूलक शब्दहरूकस्तो लाग्यो?
27/11/2025

सडकमा गुड्दै गरेको बसको पछाडिको रमाइलो र सन्देशमूलक शब्दहरू
कस्तो लाग्यो?

🙏🙏🙏🙏
27/11/2025

🙏🙏🙏🙏

26/11/2025

चित्लाङको बारेमा जानकारी

26/11/2025

प्रधानाध्यापक पदमा नियुक्तिका लागि प्र.अ. लाइसेन्सलाई अनिवार्य बनाउने तयारी भइरहेको छ।

Shout out to my newest followers! Excited to have you onboard! Ran-Jit Gurung, Gyawali Tek Raj, Lekhu Bhusal, Bishal Ale...
26/11/2025

Shout out to my newest followers! Excited to have you onboard! Ran-Jit Gurung, Gyawali Tek Raj, Lekhu Bhusal, Bishal Ale Magar, Puja Tamrakar, कुमार आङदेम्बे अबि, Prabhat Shrestha, Santosh Adhikari, Pramesh Basnet, Pramod Regmi, Krisna Mae Basig Barredo, D B Jung Bista, Asab Ulla, Babita Raee, Sunita Thakuri, Martha Budha, Abdul Kalam Azad, माधव राना मगर, Santosh Shrestha, Chandra Thapaliya, Osas Omorogbe, Santosh Boss, Prakash Subedi, SK Sampath Kumar Jatav, Jagadish Neupane, Kamala Tekraj Dhamala, Ashwin Jamkatel, Sandhya Magar, मेरो देश, Tanka Yogi, Alexander Tutt

25/11/2025

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री ज्यू को फेसबुक पोस्ट:

विद्यालय कर्मचारी र बाल शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम तलव नदिने स्थानिय सरकारहरुले सुन्नुहोस् - 🙏
शिक्षामन्त्रालयले बाल कक्षा शिक्षकको लागि रु.१२०००, विद्यालय सहयोगीको लागि रु.१०००० र विद्यालय सहायक कर्मचारीको लागि रू. १५००० तलब संघीय अनुदानबाट पठाई सकेको छ।बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक रकममा नघट्ने गरि स्थानीय सरकारले थप्नु पर्ने हो। अहिले सम्म झण्डै ७०० वटा स्थानिय सरकारले थपेर न्युनतम पारिश्रमिक अनुसार तलव ख्वाएको जानकारी मन्त्रालयलाई आएको छ। यो विषय न्युनतम तलव नदिएका स्थानिय सरकारहरुको जिम्मेवारी भएको अवगत गराउँछु। बाल शिक्षकहरु र कर्मचारीहरुलाई अन्याय नगर्नु होला। यस बिषयमा ट्रेड युनियनका नेताहरु खोई जागेको ? ? 🙏🙏🙏

24/11/2025

खुसीको बाटो खोज्दै हिँड्दा,
मनमा सकारात्मकता बोकेर जाउँ।
गुनासााको भारी फालेपछि,
जीवन निकै हलुका हुन्छ।
ईगोका भित्ताहरू भत्काएर,
विवेकलाई हिँड्न दिऔँ।
आफू मात्र होइन—
सबैको सम्मान गरौँ।
शुभ रात्री 🙏

श्री वीरेन्द्र माध्यमिक विद्यालय, दुप्चेश्वर–२, गाउँखर्कले शिक्षक होम बहादुर श्रेष्ठको औपचारिक बिदाइ कार्यक्रम सम्पन्न ग...
24/11/2025

श्री वीरेन्द्र माध्यमिक विद्यालय, दुप्चेश्वर–२, गाउँखर्कले शिक्षक होम बहादुर श्रेष्ठको औपचारिक बिदाइ कार्यक्रम सम्पन्न गरेको छ।
बिदाइका क्रममा शिक्षक श्रेष्ठले विद्यालयले दिएको विश्वास, सम्मान र सहकार्य आफ्नो शैक्षिक यात्राको स्थायी प्रेरणा बनेको उल्लेख गर्दै सम्पूर्ण पक्षप्रति हार्दिक धन्यवाद प्रकट गर्नुभयो ।
धेरै धेरै वधाइ छ Hom Bahadur Shrestha सर ।

सप्त ऋषिहरुले स्नान गर्नि गरेको भन्ने धार्मिक मान्यता रहेको सात धारा,  चित्लाङको एक सामाजिक केन्द्र ।
23/11/2025

सप्त ऋषिहरुले स्नान गर्नि गरेको भन्ने धार्मिक मान्यता रहेको
सात धारा, चित्लाङको एक सामाजिक केन्द्र ।

मिति २०८२/०८/०४ र ०५ गते नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–२ मा अवस्थित श्री वीरेन्द्र माध्यमिक विद्यालयको माध्यमिक तह ...
22/11/2025

मिति २०८२/०८/०४ र ०५ गते नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–२ मा अवस्थित श्री वीरेन्द्र माध्यमिक विद्यालयको माध्यमिक तह (कक्षा ९–१२) मा अध्ययनरत विद्यार्थीहरू (साथै कक्षा ७ र ८ का केही विद्यार्थीहरू पनि) तथा केही शिक्षक/कर्मचारीहरूको सहभागितामा सञ्चालन गरिएको शैक्षिक अवलोकन भ्रमण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
उक्त भ्रमणका क्रममा विशेषगरी सदर चिडियाखाना जावलाखेल, पर्यटकीय स्थल चितलाङ, चन्द्रागिरी भालेश्वर मन्दिर, तथा नेपालकै मानव–निर्मित ठूलो ताल इन्द्रसरोवर, मार्खुमा अवलोकन तथा बोटिङ सहित काठमाडौँका केही स्थलहरूको अध्ययन–अवलोकन गरिएको थियो।

22/11/2025

इन्द्रसरोबर, मार्खु

Address

Nuwakot

Alerts

Be the first to know and let us send you an email when शैक्षिक सरोकार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share