04/08/2025
अपग्रेड हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
राष्ट्रिय परीक्षा बोर्डद्वारा आज सार्वजनिक गरिएको कक्षा १२ को परीक्षाफलअनुसार हाम्रो विद्यालय श्री वीरेन्द्र माध्यमिक विद्यालय बाट परीक्षामा सहभागी भएका विद्यार्थीहरूको नतिजा निम्नानुसार रहेको जानकारी गराउन चाहन्छौं:
नतिजा विवरण:
क्र.सं. GPA दायरा विद्यार्थी संख्या
1. 3.21 - 3.60 2 जना
2. 2.81 - 3.20 9 जना
3. 2.41 - 2.80 4 जना
परीक्षामा सहभागी (नियमित) विद्यार्थी संख्या: 19 जना
अपग्रेडेड विद्यार्थी संख्या: 15 जना
नन-ग्रेडेड विद्यार्थी संख्या: 4 जना ( 1 जना Absent)