Sangam Update

Sangam Update समाचार, खेलकुद, शैक्षिक र मनोरञ्जनात्मक सामग्रीको संगम-Sangam Update❤️

अभियान निरन्तर जारी🙏🙏🙏बेलकोटगढी नगरपालिका वडा नं. ३ मार्फत सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका वडा कार्यालयसम्म आफैँ ...
10/09/2026

अभियान निरन्तर जारी🙏🙏🙏
बेलकोटगढी नगरपालिका वडा नं. ३ मार्फत सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका वडा कार्यालयसम्म आफैँ हिँडेर जान नसक्ने बिरामी तथा अशक्त लाभग्राहीहरूको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गरिँदै।

10/09/2026

🏏 ACC प्रिमियर कपमा ओमानविरुद्ध धराशायी बनेको नेपाली ब्याटिङलाई दिपेन्द्र र बसिरले सम्हाल्दै! 🇳🇵🔥

संकटमा परेको नेपाली इनिङ्सलाई दिपेन्द्र र बसिरले अघि बढाउँदै, आशा जगाएका छन्। 💪🏏

भदौको झरी...अनिवडा कार्यालयसम्म आफैँ हिँडेर जान नसक्ने बिरामी तथा अशक्त लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता परिचयपत्र न...
09/09/2026

भदौको झरी...अनि
वडा कार्यालयसम्म आफैँ हिँडेर जान नसक्ने बिरामी तथा अशक्त लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्न घरघरमै पुग्दै
@बिरुवाटार
#सामाजिक #सुरक्षा #भत्ता

Good morning🙏❤️हरियालीले ढाकिएको झ्याङ्ली फाँट प्रकृतिको सुन्दरता र हरियालीले मनै लोभ्याउने दृश्य। 💚
09/09/2026

Good morning🙏❤️
हरियालीले ढाकिएको झ्याङ्ली फाँट
प्रकृतिको सुन्दरता र हरियालीले मनै लोभ्याउने दृश्य। 💚

बेलकोटगढी नगरपालिका वडा नं. ३ मार्फत सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका वडा कार्यालयसम्म आफैँ हिँडेर जान नसक्ने बिरा...
08/09/2026

बेलकोटगढी नगरपालिका वडा नं. ३ मार्फत सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका वडा कार्यालयसम्म आफैँ हिँडेर जान नसक्ने बिरामी तथा अशक्त लाभग्राहीहरूको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गरिँदै।

बाढीको विनाशले बस्तीको स्वरूप नै बदलिएको छ👇️बाढीपछि स्याफ्रुबेँसी👇️
08/09/2026

बाढीको विनाशले बस्तीको स्वरूप नै बदलिएको छ👇️
बाढीपछि स्याफ्रुबेँसी👇️

07/09/2026

बेलकोटगढी नगरपालिकाले बाढीबाट प्रभावित नागरिकहरूका लागि जारी गरेको महत्त्वपूर्ण सूचना कमेन्टमा हेर्नुहोस्।

बाढीपछि गल्छी महेश दोभानको अवस्था 😔
07/09/2026

बाढीपछि गल्छी महेश दोभानको अवस्था 😔

त्रिशुली नदीको कटानले गल्छी–महादेव फाँट सडकमा क्षति पुगेपछि दुई स्थानबीचको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।
07/09/2026

त्रिशुली नदीको कटानले गल्छी–महादेव फाँट सडकमा क्षति पुगेपछि दुई स्थानबीचको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।

06/09/2026

यसरी अलआउट गर्‍यो नेपालले! 🇳🇵🏏
साउदी अरेबियालाई दबाबमा राख्दै नेपालले उत्कृष्ट बलिङ प्रदर्शनसहित पूरै टोलीलाई अलआउट गरेको छ। 💪🔥

Address

Nuwakot

Website

Alerts

Be the first to know and let us send you an email when Sangam Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share