बुलन्द नुवाकोट न्युज

बुलन्द नुवाकोट न्युज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बुलन्द नुवाकोट न्युज, Broadcasting & media production company, bidur, Nuwakot.

08/07/2025
🔴 सूचना! सूचना!! सूचना!!! 🔴मोतियाविन्दु सम्बन्धी निःशुल्क आँखा शिविर 📢मोतियाविन्दु सम्बन्धी निःशुल्क आँखा शिविर कार्यक्र...
24/06/2025

🔴 सूचना! सूचना!! सूचना!!! 🔴
मोतियाविन्दु सम्बन्धी निःशुल्क आँखा शिविर 📢

मोतियाविन्दु सम्बन्धी निःशुल्क आँखा शिविर कार्यक्रम किस्पाङ र विदुरमा आयोजना हुँदैछ। मोतियाविन्दुबाट पीडित बिरामीहरूले यस अवसरको लाभ लिन अनुरोध गरिन्छ।

📍 शिविर स्थान र मिति:
➡️ किस्पाङ गाउँपालिका वडा नं. २, वडा कार्यालय, फिकुरी
🗓️ मिति: २०८१/०३/१६

➡️ विदुर नगरपालिका वडा नं. ७, साङगाउँ, स्वास्थ्य चौकी
🗓️ मिति: २०८१/०३/१९

🔬 शल्यक्रियाको लागि छानिएका बिरामीहरूको शल्यक्रिया मिति:
🗓️ २०८१/०३/२३ र २४ गते
📍 तिलगङ्गा सर्जिकल आँखा केन्द्र, विदुर

📞 थप जानकारीको लागि सम्बन्धित वडा कार्यालय वा स्वास्थ्य चौकीमा सम्पर्क गर्नुहोस्।
आफ्नो आँखाको रक्षा गर्नुहोस् — निःशुल्क जाँच गरौं

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई स्पष्टीकरण सोधेका छन...
20/05/2025

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई स्पष्टीकरण सोधेका छन्। चैत २१ गते लामो बिदापछि कार्यालय जाँदा पाण्डेले आफूलाई रोकेर अभद्र व्यवहार गरेको र सवारी साधन हवील लक गर्न लगाएको गुरागाईँले बताएका छन्।

उनले पाण्डेमाथि कार्यालयको बाटो छेक्ने, कार्यकक्षमा तालाबन्दी गर्ने, जनप्रतिनिधिसँग अभद्र व्यवहार गर्ने, सञ्चारमाध्यममा अनधिकृत बयान दिने आरोप पनि लगाएका छन्। सात दिनभित्र स्पष्टीकरण नआएमा कानुनी कारबाही गर्ने चेतावनी दिइएको छ।

24/04/2025

बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगेताको तयारी पुरा भएको नुवाकोट जिल्ला फुटवल सघका अध्यक्ष देवनारायण चित्रकारले बताउनुभयो ।

24/04/2025

#बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा : #नुवाकोट जिल्ला खेलकुद बिकास समितिको मुख्य आयोजना, नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा बागमती प्रदेश मुख्यमन्त्री कप २०८२ राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराउदै जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिजय गुरुङ, नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष देवनारायण चित्रकार र बिदुर नगरपालिका खेलकुद बिकास समितीका संयोजक अच्युतराज महन्त गिरि । प्रतियोगिता यहि बैशाख १३ देखि २० गते सम्म नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा संचालन हुनेछ । #सहभागी टिमहरु :-नेपाल एपिएफ क्लव, नेपाल पुलिस क्लब, नेपाल आर्मी, गण्डकी प्रदेश, पद्म स्पोर्ट्स क्लव ओखलढुंगा, सङ्कटा फुटबल क्लव, रौतहट जिल्ला फुटबल संघ, रिगल रिसोर्ट एन्फा मकवानपुर ! #पुरस्कार राशी :-बिजेता ५ लाख-उपबिजेता २ लाख ५० हजार-हरेक खेलको म्यान अफ द म्याचलाई ५ हजार रुपैयाको दरले पुरस्कृत र सम्मान गरिने ।-विभिन्न बिधामा उत्कृष्ट खेलाडिलाई १० हजार रुपैयाको दरले पुरस्कृत र सम्मान गरिनेछ ।मुख्य संरक्षक : बागमती प्रदेश खेलकुद परिसद संरक्षक : विदुर नगरपालिका नुवाकोट

13/04/2025
11/04/2025

१४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता पन्चकन्या गाउपालीका घ्याङ्सवारा ।

31/03/2025

रास्ट्रव्यापी अन्तरपालीका स्तरिय गाउपालीका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगीता ।
तेश्रो सस्करण २०८२ / ७ देखी १२
पत्रकार सम्मेलन ।

Address

Bidur
Nuwakot
1

Website

Alerts

Be the first to know and let us send you an email when बुलन्द नुवाकोट न्युज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share