लेकाली सरकार

  • Home
  • लेकाली सरकार

लेकाली सरकार गाउँको माया, हिमालको छाया.
हाम्रो गाउँ, हाम्रो कथा!💙🌿

Village life, Nepal.🇳🇵

05/08/2025

ढुङ्गा खोज्दा देउता भेटिने भए,
गिट्टी कुट्ने मान्छे संसारकै भाग्यमानी हुन्थे ❤️😪

05/08/2025

जिन्दगी र विश्वास एउटै हो,🥹
एकचोटी गए पछि कोहि फर्केर आउँदैन.!😢🙏

मुस्कान सहित सुरु गरौं आजको दिन.😊शुभ बिहानी ☕💙🌻
05/08/2025

मुस्कान सहित सुरु गरौं आजको दिन.😊
शुभ बिहानी ☕💙🌻

04/08/2025

☀️ शुभ बिहानी ☀️

नयाँ दिन, नयाँ आशा 🌄
नयाँ उज्यालोसँगै सुरु गरौं हर्षको यात्रा 😊
पछिल्ला गल्तीहरूलाई पाठ बनाऔं 📖
र आजलाई प्रेम, परिश्रम र सकारात्मक सोचले जिउँ 💪❤️

दिनभर सुख, शान्ति र सफलता प्राप्त होस् 🙏
शुभ प्रभात! 💐

#शुभबिहानी #सकारात्मकसोच #नयाँदिन #लेकालीसरकर

04/08/2025

खालि खुट्टा नै किन नहोस,
सहि बाटो हिड्नु पर्छ,
पैताला दुख्ला तर मन दुख्दैन।💙🌻

04/08/2025

"बुबा थाकिसक्नुभएको छ,
आमा थाक्दै हुनुहुन्छ,
र म, सबै को डर हुँ,आशा हुँ,अनि
जिम्मेवारी पनि।"😊🫶

04/08/2025

हिम्मत नहारि आफ्नो कदम चाली राख्नु तिमी,
कतै थाक्यौ भने दु:ख बिसाउने चौतारी म बनिदिनेछु । 😍😘💫🖤💙💌

04/08/2025

सन्चै त छौं नि मेरो बुईनी🤦
कि result ले बेहोस भएउ.
😂🤷

04/08/2025

घाउ बिनाको दुखाइ र आवज बिनाको रुवाइले
मानिस लाई भित्र भित्रेेै मारीरहेको हुन्छ l 🥺❤️‍🩹

तस्वीर आफैं बोल्छ.🥺
04/08/2025

तस्वीर आफैं बोल्छ.🥺

04/08/2025

असफलता पनि एउटा मानसिक रोग नै हो ,
सफलताको टुङ्गो नलागेसम्म निको नहुने.😔🥺

😄 खुसी रहने ७ नियम 😄1️⃣ बढी नसोच्ने 🤯2️⃣ कसैलाई घृणा नगर्ने ❌💔3️⃣ मन लगाएर काम गर्ने 🛠️❤️4️⃣ आफूलाई अरूसँग तुलना नगर्ने ...
04/08/2025

😄 खुसी रहने ७ नियम 😄

1️⃣ बढी नसोच्ने 🤯
2️⃣ कसैलाई घृणा नगर्ने ❌💔
3️⃣ मन लगाएर काम गर्ने 🛠️❤️
4️⃣ आफूलाई अरूसँग तुलना नगर्ने 🚫📊
5️⃣ प्रत्येक काम आशावादी भएर गर्ने 🌈🙌
6️⃣ कठिन समयमा पनि मुस्कुराउन सिक्ने 😊🌧️
7️⃣ साधारण जीवन जिउने, देखावटी नगर्ने 🧘‍♂️🍃

#खुसीकोस्रोत #सकारात्मकसोच #जीवनशैली #लेकालीसरकर

Address

Nuwakot

NUWAKOTNEPAL

Alerts

Be the first to know and let us send you an email when लेकाली सरकार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to लेकाली सरकार:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share