Nuwakot Khabar - नुवाकोट खबर

Nuwakot Khabar - नुवाकोट खबर Nuwakot Jilla Ra Nepal ma bhayeka taja taja ghatana samacchar haruko janakari ko lagi yo page kholiyeko ho. Yo kunai FM ko aadhikarik page vane hoina

Be Good Do Good,

लाङटाङ पदयात्राको बारेमा भर्खरैका समाचारहरू।शेर्पागाउँ गाउँको पहाडसम्म जीपको लागि बाटो खाली गरिएको छ र यात्रुहरूले त्यहा...
11/10/2025

लाङटाङ पदयात्राको बारेमा भर्खरैका समाचारहरू।

शेर्पागाउँ गाउँको पहाडसम्म जीपको लागि बाटो खाली गरिएको छ र यात्रुहरूले त्यहाँसम्म जीप र बाइक लान अब सम्भव छ। शेर्पागाउँभन्दा ४० मिनेट अगाडि रहेको पहाडलाई नोएसागाङ भनिन्छ।काठमाडौंबाट ७ घण्टामा सिधै यो गाउँमा पुग्न सकिन्छ र शेर्पागाउँबाट लाङटाङ पदयात्रा सुरु गर्न सकिन्छ।
source: Ang Lhakpa page message

11/10/2025

ककनी गापा रानिपौवा बजारको बाटो को बेस हाल्ने काम भै रहेको छ आसा गरम अब रानिपौवा बासिले चिल्लो बाटो देख्न पाउ ।१० बर्स देखि जिर्ण सडक ले मुर्त पाउने भएको छ । चाडैनै पासाङ ल्हामु को पुर्ण खण्ड पिच भै सन्चालनमा आओस ।

07/10/2025

गल्छी मैलुङ्ग सडक खण्ड को बुढसिङ्ग घाट लेदो सहित पहिरो गएको छ । पहिरो पन्छाउने कार्य हुदैछ। भिडियो श्रोत: निशा अधिकारि

नुवाकोट मुग्लिन नारायणगढ खड्न पुर्न रुपमा खुल्ला छ है
05/10/2025

नुवाकोट मुग्लिन नारायणगढ खड्न पुर्न रुपमा खुल्ला छ है

  : भक्तपुरबाट रसुवाको लाङटाङ घुम्न गएका ४ जनालाई खोल्साले बगाएर बेपत्ता बनाएको छ । बेपत्ता हुनेमा भक्तपुर ठिमी नगरपालिक...
04/10/2025

:
भक्तपुरबाट रसुवाको लाङटाङ घुम्न गएका ४ जनालाई खोल्साले बगाएर बेपत्ता बनाएको छ । बेपत्ता हुनेमा भक्तपुर ठिमी नगरपालिका बस्ने अन्दाजी २५ वर्षकी संस्कृति श्रेष्ठ, सोही उमेरका किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० बस्ने २३ वर्षीय रवि श्रेष्ठ रहेका छन्। भक्तपुरबाट १६ जनाको टोली लाङटाङ घुम्न गएकोमा असोज १७ गते शुक्रबार राति ब्याम्बोस्थित होटलमा बास बसेका उनीहरू आज लाङटाङतर्फ जाँदै गर्दा साँझ करिब ६ बजे खोल्साले बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

Pani pare pachiko drishya
02/10/2025

Pani pare pachiko drishya

नुवाकोटको जिवित देवि प्रार्थी डङ्गोल नक्वा : कुमारीलाई लाई सम्पदा संरक्षण महाअभियानका संरक्षक श्री रबि शाक्य ज्यूद्वारा ...
01/10/2025

नुवाकोटको जिवित देवि प्रार्थी डङ्गोल नक्वा : कुमारीलाई लाई सम्पदा संरक्षण महाअभियानका संरक्षक श्री रबि शाक्य ज्यूद्वारा नया कुमारिको गहना, बस्त्र चढाउनु भएको छ । 🙏❤️ उहालाइ हृदयदेखी धन्यबाद दिन चाहन्छु । जय भैरबी जय कुमरी

मिति २०८२।०६।१२ गते विश्व रेबिज दिवसको अवसरमा प्रभात-फेरि तथा रेबिज विरुद्दको जानकारी मुलक कार्यक्रम तपसिल बमोजिम रहेकाल...
27/09/2025

मिति २०८२।०६।१२ गते विश्व रेबिज दिवसको अवसरमा प्रभात-फेरि तथा रेबिज विरुद्दको जानकारी मुलक कार्यक्रम तपसिल बमोजिम रहेकाले सम्पुर्णलाई अनिवार्य उपस्थितीको लागी अनुरोध गर्दछौं।
तपसिलः
स्थानः बट्टार चोक ।
समयः विहान ७:३० बजे ।

दु:खद खबर :                                                                    आज फेरि दुर्घटना                         ...
26/09/2025

दु:खद खबर : आज फेरि दुर्घटना नुवाकोट छहरे टोखा सडकमा नुवाकोट छहरे-टोखा अन्तर्गत शिवपुरी गाउँपालिका वडा नम्बर ७ थानाभन्ञ्याङमा इभी माईक्रो र मोटरसाइकल जुधेको छ । ईभी र मोटरसाइकल जुध्दा चालक गम्भीर घाइते भएका छन्। घाइते लाई अस्पताल लगिएको छ ।घटनाको थप विवरण आउन बाँकी छ ।

१६ बर्ष उमेर पुरा भै नेपाली नागरिकता लिएकाहतुले समेत भर्न पाउने भएको छ ।। मतदाता नामावली दर्ता खुल्ला गरिएको सम्बन्धमा |...
25/09/2025

१६ बर्ष उमेर पुरा भै नेपाली नागरिकता लिएकाहतुले समेत भर्न पाउने भएको छ ।।
मतदाता नामावली दर्ता खुल्ला गरिएको सम्बन्धमा | https://applyvr.election.gov.np/ मार्फत Pre-Enrollment गर्न सक्नुहुनेछ | नामावलीमा रहेको त्रुटी सच्याउने तथा नामावली सार्ने सम्वन्धमा समेत सोहि प्रणाली बाट आवेदन दिन सक्नुहुनेछ |
यस अघि मतदाता नामावलीमा नाम दर्ता भैसकेको भए पुनः दर्ता गर्नु पर्दैन | आफ्नो नाम मतदाता नामावलीमा भए/नभएको https://election.gov.np/np/page/voter-list-db बाट हेर्न सकिने छ |

नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटारस्थितत्रिशुली नदिको बगरमा नाम थर वतन नखुलेको एक बृद्धको लाश फेला परेको ...
25/09/2025

नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटारस्थित
त्रिशुली नदिको बगरमा नाम थर वतन नखुलेको एक बृद्धको लाश फेला परेको छ । मृतकको नाम र थर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
khabar साभार

24/09/2025

त्रिशुली धिमे बाजा खल: कुमारी पुजाको दिन भैरवी मन्दिर परिसरमा

Address

Nuwakot

Alerts

Be the first to know and let us send you an email when Nuwakot Khabar - नुवाकोट खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

आफ्नै जिल्ला यस्तो भएको हामी जनताले टुलुटुलु हेर्नु सिवाय केही भएन

आफ्नै जिल्ला यस्तो भएको हामी जनताले टुलुटुलु हेर्नु सिवाय केही भएन