Diyale Khabar

Diyale Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Diyale Khabar, Media/News Company, Belkotgadhi-4 Diyale, Nuwakot.

Diyale Khabar | Reliable Local News from Nuwakot & Beyond
दियाले खबर – नुवाकोट र वरिपरिका ताजा समाचार।
राजनीति, शिक्षा, समाज, संस्कृति र स्थानीय विकासका अपडेटहरू।

19/09/2026

संबिधान दिवसकै दिन राजावादीको यस्तो रह्यो सडकमा आन्दोलन

19/09/2026

संविधान दिबस असोज ३ गतेकै दिनदेखि नेपाली काङ्ग्रेसले गर्‍यो यसरी झण्डा फरफराउदै अधिबेशन सुरुवात
#नेपालीकाङ्ग्रेस #अधिबेशन #सुरुवात

14/09/2026

सावधान!मोटर साइकलमा चढ्दा सारी ,कुर्था सुरुवाको सल,यसरी जथाभावी लगाउने प्रयास नगर्नुहोला।सानो गल्तीले ज्यान जान सक्छ।

14/09/2026

किन होलान् त एयरपोर्टमै नारा लगाएका दुर्गा प्रसाईंले

10/09/2026

नेपाली काङ्ग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नुवाकोटको देबिघाटमा।

10/09/2026

रसुवा चिलिमे हाइड्रोपावर जानका लागी तुइन र लाइनको व्यवस्थापनका लागी ग्याबिन जाली लगाउदै श्रम सस्कृती पार्टीको टोलि !

जेन-जी सहिद पार्क : सहिदका अनुहार नमिलेको भन्दै परिवार असन्तुष्ट, अनावरण कार्यक्रम स्थगित-जेन-जी आन्दोलनका सहिदहरूको स्म...
09/09/2026

जेन-जी सहिद पार्क : सहिदका अनुहार नमिलेको भन्दै परिवार असन्तुष्ट, अनावरण कार्यक्रम स्थगित
-जेन-जी आन्दोलनका सहिदहरूको स्मृतिमा सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको सहिद पार्कमा राखिएका सहिदका प्रतिमाका अनुहार नमिलेको भन्दै परिवारहरूले असन्तुष्टि जनाएका छन् । प्रतिमा नसच्याएसम्म अनावरण गर्न नदिने अडान लिएपछि बुधबारका लागि तय गरिएको पार्क अनावरण कार्यक्रम स्थगित गरिएको छ ।

यो रात्रिकालिन् समयमा दुप्चेश्वर महादेवको सबैले दर्शन गरौं
09/09/2026

यो रात्रिकालिन् समयमा दुप्चेश्वर महादेवको सबैले दर्शन गरौं

09/09/2026

गल्ती भएको भए सम्झाउने हो थर्काउने शैलीबाट समस्याको समाधान हैन।झनै समस्याले ठूलो रुप लिन सकिन्छ।धन्यवाद

09/09/2026

❤️ देवीघाट–तादीखोलावासीको प्रतीक्षा सकियो! भोलिबाट एक्रो ब्रिज सञ्चालनमा
#देवीघाट #तादीखोला #एक्रोब्रिज #ब्रिज #नुवाकोट #विकास

Address

Belkotgadhi-4 Diyale
Nuwakot
44915

Alerts

Be the first to know and let us send you an email when Diyale Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share