Radio Okhaldhunga

Radio Okhaldhunga Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Radio Okhaldhunga, Radio Station, anishboy979@gmail. com, Okhaldhunga Bazaar.

यसपालि वसन्त ऋतुमा हिमाल आरोहण गर्न बुधबारसम्म ७ सय आरोहीले अनुमति लिएका छन् ।पर्यटन विभागका अनुसार यस सिजनका लागि सर्वा...
15/04/2026

यसपालि वसन्त ऋतुमा हिमाल आरोहण गर्न बुधबारसम्म ७ सय आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार यस सिजनका लागि सर्वाधिक अनुमति सर्वोच्च शिखर सगरमाथाका लागि आएको छ । सगरमाथाका लागि कुल ३० समूहका २ सय ९७ आरोहीले अनुमति लिएका छन् । जसमा ६३ महिला छन् ।

भक्तपुरका सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका छन् ...
15/04/2026

भक्तपुरका सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका छन् ...

14/04/2026

ज्योतिष दर्पण

खिजिदेम्बा सास्कृतिक महोत्सव - २०८२
12/04/2026

खिजिदेम्बा सास्कृतिक महोत्सव - २०८२

चारैतिर टल्किएका हिमालहरू, आफ्नै छाया प्रतिबिम्बित गर्ने सुन्दर पोखरी, गुराँसे वनको काखमा सुस्तरी हावाको बेगसँगै छल्किंद...
11/04/2026

चारैतिर टल्किएका हिमालहरू, आफ्नै छाया प्रतिबिम्बित गर्ने सुन्दर पोखरी, गुराँसे वनको काखमा सुस्तरी हावाको बेगसँगै छल्किंदै गरेको पोखरी । यी दृश्यले सबैको मन लोभ्याउँछन् । सानो र चिटिक्क परेको गुफा बजार र त्यसको नजिकै अवस्थित गुफापोखरी अहिले पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ ।

तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सङ्गमस्थलमा रहेको यो पोखरीमा आन्तरिक तथा बाह्य पर्यटकहरू रमाउने गर्छन्। विशेष गरी गुराँस फुल्ने मौसममा यहाँ पर्यटकहरूको घुइँचो लाग्ने गर्छ । चाडपर्व मात्र होइन, वर्षभर नै यहाँ आगन्तुकहरूको कमी हुँदैन । जाडो सिजन सुरु भएसँगै हिउँ परेपछि हिउँ खेल्ने पर्यटकहरू सयौँको संख्यामा पोखरी र आसपासका क्षेत्रमा रमाइरहेका देखिन्छन्। ।

11/04/2026

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कुनैपनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको स्पष्ट पारेका हुन् ।

प्रशान्त महासागरमा सुरक्षित अवतरण: नासाको मिसन सफल 😊अमेरिकी अन्तरिक्ष संस्था NASA को हालैको अन्तरिक्ष मिसन सफलतापूर्वक स...
11/04/2026

प्रशान्त महासागरमा सुरक्षित अवतरण: नासाको मिसन सफल 😊

अमेरिकी अन्तरिक्ष संस्था NASA को हालैको अन्तरिक्ष मिसन सफलतापूर्वक सम्पन्न भएको छ। अन्तरिक्षयान पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश (re-entry) गर्दै करिब ४०,००० किलोमिटर प्रतिघण्टा (km/h) को अत्यन्त उच्च गतिमा यात्रा गरिरहेको अवस्थामा महत्वपूर्ण चरण पार गरेर अन्ततः प्रशान्त महासागरमा सुरक्षित अवतरण (splashdown) गरेको हो।

पुनः प्रवेशका क्रममा अन्तरिक्षयानले करिब ६ मिनेटसम्म सम्पर्कविहीन (communication blackout) अवस्था भोगेको थियो। यो अवस्था पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा उत्पन्न हुने अत्यधिक तापक्रम (करिब हजारौं डिग्री सेल्सियस) र त्यसबाट बन्ने प्लाज्मा तहका कारण रेडियो सिग्नल अवरुद्ध हुँदा हुने गर्दछ।

पृथ्वीको वायुमण्डल करिब १०० किलोमिटर उचाइ (Kármán Line) बाट सुरु भएको मानिन्छ। यही क्षेत्रबाट अन्तरिक्षयान तीव्र गतिमा तल झर्दै करिब १०० किमीदेखि समुद्री सतहसम्म आइपुग्न केही मिनेट मात्र लाग्छ। यस अवधिमा घर्षणका कारण अन्तरिक्षयानको बाहिरी भाग अत्यधिक तातो हुन्छ र यही कारणले ‘ब्ल्याकआउट’ हुने गर्दछ।

ब्ल्याकआउटपछि पुनः सम्पर्क स्थापित भएको थियो र प्यारासुट प्रणाली सफलतापूर्वक खुलेर अन्तरिक्षयानलाई सुरक्षित रूपमा समुद्रमा अवतरण गराइएको थियो। उद्धार टोलीहरू पहिले नै तयारी अवस्थामा रहेका थिए र अन्तरिक्ष यात्रीहरू सकुशल रहेको पुष्टि गरिएको छ।

नासाका अधिकारीहरूले यो मिसनलाई उच्च स्तरको सफलता भन्दै अन्तरिक्ष प्रविधि, स्वचालन प्रणाली र टोलीको समन्वयको उत्कृष्ट उदाहरण भएको बताएका छन्।

यो उपलब्धिले फेरि एकपटक देखाएको छ कि अन्तरिक्ष अन्वेषणमा सबैभन्दा चुनौतीपूर्ण क्षण भनेको पुनः प्रवेशको त्यो छोटो समय हो—जहाँ केही मिनेटको मौनता नै अत्यन्त तनावपूर्ण हुन सक्छ।

प्रतिनिधि सभाका १० विषयगत समितिका सदस्यहरू (सूचीसहित)
11/04/2026

प्रतिनिधि सभाका १० विषयगत समितिका सदस्यहरू (सूचीसहित)

10/04/2026

बिहानैको ओखलढुंगा स्थित रमाइलो डाडा...

ओखलढुंगाको खिजीदेम्बामा आयोजना गरिएको  खुल्ला पालिका मिनि म्याराथन (12 km) महिला तर्फ प्रथम हुन सफल खिजिदेम्बा "६" कि दि...
10/04/2026

ओखलढुंगाको खिजीदेम्बामा आयोजना गरिएको खुल्ला पालिका मिनि म्याराथन (12 km) महिला तर्फ प्रथम हुन सफल खिजिदेम्बा "६" कि दिलमाया तामाङ....

Address

Anishboy979@gmail. Com
Okhaldhunga Bazaar

Alerts

Be the first to know and let us send you an email when Radio Okhaldhunga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category