ओखलढुंगा सेरोफेरो/Okhaldhunga press

ओखलढुंगा सेरोफेरो/Okhaldhunga press Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ओखलढुंगा सेरोफेरो/Okhaldhunga press, Okhaldhunga.

🙏 नमस्कार 🙏 #ओखलढुंगा सेरोफेरो पेजमा तपाईलाई हार्दिक स्वागत छ । 'सत्य, तथ्य र निष्पक्ष' सूचना र मनोरन्जन सम्प्रेषणमा प्रतिबद्ध छौँ । हामीलाई Follow गरेर सही सूचना पाउने मौलिक अधिकार सुनिश्चित गर्नुहोस् ......💔

केपी ओली र रमेश लेखकसहित ५ जनालाई विदेश जान रोक, स्वीकृतीबिना उपत्यका समेत छाड्न नपाउने
28/09/2025

केपी ओली र रमेश लेखकसहित ५ जनालाई विदेश जान रोक, स्वीकृतीबिना उपत्यका समेत छाड्न नपाउने

ओखल्ढुङ्गामा सांसद रामहरि खतिवडाबाट जिल्लामा रहेका कैदिहरुलाई खसी प्रदान ।  वर्षेनी खशी दिने प्रचलनलाई निरन्तरता दिँदै ख...
28/09/2025

ओखल्ढुङ्गामा सांसद रामहरि खतिवडाबाट जिल्लामा रहेका कैदिहरुलाई खसी प्रदान ।

वर्षेनी खशी दिने प्रचलनलाई निरन्तरता दिँदै खतिवडाले यो बर्ष पनि कैदीबन्दीहरु पर्वको उमंग साट्न र रम्न पाउनु पर्ने हक अधिकारको सुनिश्चितता रहेको भन्दै खशी लिएरै पुगे जिल्ला कारागार र कैदिबन्दिहरुलाई शुभकामना दिदै खशी उपहार गरेका हुन ।

28/09/2025

धरानका मेयर हर्क साम्पाङ्गले नयाँ पार्टी खोले सगै पार्टीको नाम राष्ट्रिय संस्कृति पार्टी नामकरण !

कोशि प्रदेशमा भारी बर्षाको सम्भावना !
28/09/2025

कोशि प्रदेशमा भारी बर्षाको सम्भावना !

ओखलढुङ्गाको मोलुङमा किशोरीको मृत्यु 😭मिर्तु हुनेमा जिल्लाको मोलुङ गाउँपालिका वडा नं. ६ श्रीचौरकी १४ बर्षिया निमडोमा शेर्...
25/09/2025

ओखलढुङ्गाको मोलुङमा किशोरीको मृत्यु 😭

मिर्तु हुनेमा जिल्लाको मोलुङ गाउँपालिका वडा नं. ६ श्रीचौरकी १४ बर्षिया निमडोमा शेर्पा रहेकी छन् ।किशोरी दिउँसो खिजिदेम्बा गाउँपालिका र मोलुङ गाउँपालिकाको सिमानामा रहेको एलुङ खोलापारी पाखामा निगुरो टिप्न गएकी र निगुरो टिपेर फर्कदा खोला तर्ने क्रममा शेर्पालाई खोलाले बगाएको थियो । स्थानीयले बगाएको खबर पाउन साथ खोजी गर्ने क्रममा एलुङ खोलाको किनारामा घोप्टो परेको र मृत अबस्थामा स्थानियहरुले फेला पारेको थिए ।घटनाबारे जानकारी पाउनासाथ प्रहरीको टोली सम्मेत घटनास्थलमा पुगेको र आवश्यक कानूनी प्रकृया पूरा गरि शबको पोष्ट मार्टमका लागि रुम्जाटार लगिएको थियो ।

अनिलकुमार सिन्हा- उद्योग, कानुन र भूमि मन्त्रालयडा.मदन परियार-  कृषि मन्त्रालय महावीर पुन-  शिक्षा तथा विज्ञान प्रविधि म...
22/09/2025

अनिलकुमार सिन्हा- उद्योग, कानुन र भूमि मन्त्रालय
डा.मदन परियार- कृषि मन्त्रालय
महावीर पुन- शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय
जगदीश खरेल - सञ्चार मन्त्रालय।

रेस्मिका परीयारको बलात्कार पछि हत्या भएको निष्कर्ष स्थानिय मार्से जङ्गलमा सोमबार राति ८ बजे मृ'त फेला परेकि हुन ।गाउकै प...
21/09/2025

रेस्मिका परीयारको बलात्कार पछि हत्या भएको निष्कर्ष
स्थानिय मार्से जङ्गलमा सोमबार राति ८ बजे मृ'त फेला परेकि हुन ।गाउकै पन्चमि बजारमा रहेको एक अजम्बरि साना किसान कृषि सहकारि सस्थामा कार्यरत कर्मचारी थिईन ।

21/09/2025

जिल्ला ओखल्ढुङ्गाका युबा २३/२४ को जेन्जि आन्दोलनमा गोली लागी घाईते अबस्थामा। तर जिल्लामा कै कतै युबाहरु परे परेनन कुनै लेखा जोखा भएको देखिन्न । तर आज ति युबा सहयोगको अपेक्षा गरी राखेको खबर प्राप्त भएको छ ।जब एक नारी देबिको अबतार बन्दै घाईते ति कलिला युबा युबति माझ पुग्दै मलम लाउने काम गरीरहेकि छिन । सन्तोस बिक नाम बताएका यि युबा जन्मघर ओखल्ढुङगा रहेको बताउछ्न ............!
स्रोत - Ashika Tamang

19/09/2025

🙏ओखल्ढुङ्गा जिल्लामा अबस्थित नर्मदेश्वर महादेब मन्दिर 🙏
स्रोत - बिष्णु रिजाल फेसबुक

19/09/2025

स्रोत - vision fm

धरान १५ बाझगरा सामुदायिक वन कार्यालय नजिकै रहेको निर्मला लामाको घर र केराघारी जंगली हात्तीले नष्ट गरेको छ।
19/09/2025

धरान १५ बाझगरा सामुदायिक वन कार्यालय नजिकै रहेको निर्मला लामाको घर र केराघारी जंगली हात्तीले नष्ट गरेको छ।

Address

Okhaldhunga

Website

Alerts

Be the first to know and let us send you an email when ओखलढुंगा सेरोफेरो/Okhaldhunga press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share