
31/07/2025
जनावरप्रतिको प्रेमभावलाई बुझ्न सक्नु पनि ठूलो घर्म हो। सलाम छ उहाँलाई 😊🙏🙏🙏
● दाङमा एक जना मानिसले आफूले पालेको कुकुरको मृ'त्यु भएपछि ९ दिनसम्म किरिया गरेका छन् भने किरिया गरेकाे अन्तिम दिन टोलभरीका कुकुरहरु बोलाएर भोजन गराएका छन्। उहा भन्नुहुन्छ : हामी कतै बाहिर जाँदा रुदै आँखाबाट पिलपिल आँशु निकाल्थ्यो । ❤️