Umesh

Umesh I'm a Student And Content Creator

27/08/2026

सबैको रक्षा गरुन् भगवानले..🥹

22/07/2026

THE SUKUNA FILES: एकै स्कुलका आधा दर्जन शिक्षकबाट छात्रामाथि भएका हर्कत |

भारतीय मिडिया नेपाली मिडिया भन्दा धेरै अगाडि 🫪भारतको चर्चित मिडिया Aaj Tak ले भारतबाट नेपाल डराएको र आफ्नो सिक्का (पैसा)...
21/07/2026

भारतीय मिडिया नेपाली मिडिया भन्दा धेरै अगाडि 🫪

भारतको चर्चित मिडिया Aaj Tak ले भारतबाट नेपाल डराएको र आफ्नो सिक्का (पैसा) बाटो नेपालको चुच्चे नक्सा हटाएको दाबी गर्दै समाचार छापेको छ।

त्यस्तै नेपालले एक रुपैयाँको सिक्का बाट लिम्पियाधुरा, कालापानी लिपुलेक लगायतका विवादित क्षेत्र नक्साबाट हटाउन नेपाल तयार भएको भनेको छ।

यसबारे तपाईँको विचार के छ?

13/07/2026

Sorry Guys Just Fun...😅🤌👀

13/07/2026

तपाईंको सुझाव नै मेरो शक्ति। 🙏 ***nShah ***n #नेपाल #बालेनशाह

विश्वकप फुटबलको माहोलले संसार उत्साहित छ। हामी पनि अन्य देशका अत्याधुनिक रंगशालाबाट विश्वकपका रोमाञ्चक खेलहरू हेरिरहेका ...
13/07/2026

विश्वकप फुटबलको माहोलले संसार उत्साहित छ। हामी पनि अन्य देशका अत्याधुनिक रंगशालाबाट विश्वकपका रोमाञ्चक खेलहरू हेरिरहेका छौँ। तर दुःखको कुरा, नेपालको राष्ट्रिय फुटबलको गौरव—दशरथ रंगशाला—आज यस्तो अवस्थामा पुगेको छ कि मैदानभरि घाँस पलाएर खेल नै हुन नसक्ने अवस्था देखिन्छ। 💔

खेलाडीको सपना, समर्थकको भावना र नेपाली फुटबलको भविष्यसँग जोडिएको यो रंगशालाको यस्तो अवस्था साँच्चै चिन्ताजनक छ।

यदि हामी नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउन चाहन्छौं भने, पूर्वाधारको संरक्षण र समयमै व्यवस्थापन अब विकल्प होइन, आवश्यकता हो। 🇳🇵⚽

12/07/2026

Argentina fans' reaction after the goal. 😂😂

11/07/2026

लासमाथिको राजनीति किन ? दुःखद घटनापछि किन चर्कियो विवाद ? खासमा गल्ती कस्को ?

11/07/2026
11/07/2026

Messi, Ronaldo र Naymar नेपालमा जन्मिएका भए यस्ता देखिन्थ्यो होलान्।

Address

Okhaldhunga
56100

Alerts

Be the first to know and let us send you an email when Umesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share